• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज १६, २०८३
☰
शुक्रबार, असोज १६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ३. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ४. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ५. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ६. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ७. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ८. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • ९. अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

  • १०. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

स्वास्थ्यकर्मीलाई आत्महत्या रोकथाम सहजिकरण तालिम

  •   शनिबार, असार २३, २०८१ मा प्रकाशित

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाका स्वास्थ्यकर्मीलाई आत्महत्या रोकथाम सहजिकरण सम्बन्धी तालिम दिइएको छ ।
वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेड र साइकडेस्क फाउण्डेशन काठमाण्डौँको आयोजनामा स्वास्थ्यकर्मीलाई धनगढीमा दुई दिने तालिम दिइएको हो ।

शनिबार सम्पन्न तालिममा उपमहानगरका १९ वटै वडामा कार्यरत ३० जना स्वास्थ्यकर्मीको सहभागिता रहेको आयोजकले जनाएको छ
साइकडेस्क फाउण्डेशनका संस्थापक एवं तालिमका मुख्य प्रशिक्षक मनोविद डा. नरेन्द्रसिंह ठगुन्नाले समाजमा बढीरहेको आत्महत्या रोकथामका लागि सहज होस् भन्ने उदेश्यले तालिम सञ्चालन गरिएको बताए ।

उनले भने ‘विश्वमा वार्षिक सात लाख तीन हजार जनाले आत्महत्याबाट ज्यान गुमाइ रहेका तथ्याङ्कले देखाउँछ । नेपालमा झण्डै सात हजारको हाराहारीमा आत्महत्याबाट ज्यान गुमाइरहेका छन् । यसलाई रोक्न परामर्शका लागि सहयोग पुगोस भनेर तालिमको आयोजना गरेका हौँ ।’
‘प्रायः आत्महत्या मानसिक रोगका कारण हुने गरेको छ । यो तालिम सबैलाई आश्यक छ’ उनले भने ‘स्वास्थ्यकर्मी अग्रपंतिमा रहेर काम गर्ने भएकाले मनोपरामर्शका लागि सक्षम बनाउन उहाँहरुलाई तालिम दिइएको हो ।’ उपचार तथा परामर्शले आत्महत्या रोक्न सकिने उनको भनाइ थियो ।

वर्ल्डलिङ्क कम्युनिकेशन लिमिटेडकी कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम प्रमुख अनुपा भण्डारी जलानले सरकारले आत्महत्या रोकथामका लागि प्रयास गरिरहेका बेला निजी क्षेत्रबाट पनि केही सहयोग पुगोस् भनेर तालिमको आयोजना गरिएको बताइन ।
उपमहानगरका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले तालिमले मानसिक रोगका लक्षण थाहा पाउन तथा परामर्शका लागि सहज भएको बताए । उनले भने ‘पछिल्लो समय नसर्ने रोगको चाप बढ्दै गएको छ । त्यसमा अधिकांश मानसिक रोगी छन् । त्यसलाई छुट्याउनका लागि सहज हुने भएको छ ।’

तालिममा सहभागी जनस्वास्थ्य निरीक्षक अनिता खड्काले तालिम पश्चात मानसिक रोगीको पहिचान र परामर्शमा सहजता हुने बताइन् । ‘हरेक मान्छे कुनै बेला मानसिक स्वास्थ्यको सिकार हुन्छ, जसले गर्दा आत्महत्या बढेको छ । त्यसका लागि उपचार तथा परामर्श आवश्यक हुन्छ”,उनले भनिन् ‘उपचार र परामर्शले आत्महत्या रोक्न सकिन्छ भन्ने जानकारी भयो । अब हामीलाई पनि मानसिक रोगका लक्षण चिनेर परामर्श गर्न सहज हुने भएको छ ।’

अर्का सहभागी सिअहेव जयकला रावलले तालिमले आत्महत्या न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने कुराको ज्ञान भएको बताइन । ‘मानसिक रोगका लक्षण,आत्महत्या रोकथाममा परिवार,समाज र स्वास्थ्यकर्मीले खेल्न सक्ने भूमिका बारेमा पनि जानकारी भयो’,उनले भनिन् ‘अव हामीलाई पनि परामर्श गर्न सहज हुने भएको छ ।’

 

शनिबार, असार २३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कांग्रेस इतर पक्षको वडा अधिवेशन : कैलाली-५ का ११ वडामा नेतृत्व टुंगियो
कस्तो रहला आजको मौसम ?
धनगढीमा जेई खाेप अभियान :५५ हजार१०५ जनाले लगाए खोप
सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द
निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने
सांसद पाठकले लगाए जेई खाेप

समाचार

सबै

कांग्रेस इतर पक्षको वडा अधिवेशन : कैलाली-५ का ११ वडामा नेतृत्व टुंगियो

कस्तो रहला आजको मौसम ?

धनगढीमा जेई खाेप अभियान :५५ हजार१०५ जनाले लगाए खोप

सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द

कांग्रेस इतर पक्षको वडा अधिवेशन : कैलाली-५ का ११ वडामा नेतृत्व टुंगियो

कस्तो रहला आजको मौसम ?

धनगढीमा जेई खाेप अभियान :५५ हजार१०५ जनाले लगाए खोप

सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ३.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ४.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

  • ५.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

  • ६.
    सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.