तनहुँ । शुक्लागण्डकी नगरपालिका ७ नमुना भोटेपानी टोलमा जुवातास खेलि रहेको अबस्थामा १६ जनालाई प्रहरीले प्रकाउ गरेको छ । उनीहरुलाई मंगलबार साँझ पक्राउ गरेको हो।
जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई ५९ हजार ९ सय ६० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको र सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













