महेन्द्रनगर । महेन्द्रनगरको कंञ्चनपुरमा प्रहरीले लागु औषध सहित २ जनालाई प्रकाउ ग।ेको छ । प्रकाउ पर्नेमा कंञ्चनपुरका २० बर्षिया दिप्पु चौधरी र सोही ठाउँका २९ बर्षिया अशोक चौधरी रहेका छन ।
शुक्रबार साँझ कञ्चनपुर भिमदत्त १८ भगतपुर स्थित लागुऔषध ब्युरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागु औषधको कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अशोक चौधरी उपर शंका लागी चेकजाच गर्ने क्रममा चौधरीको हाप पाईन्टको दाहिने खल्तीमा लुकाई छिपाई राखेको ०।३० ग्राम लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको, थप अनुसन्धान प्रहरीले गरिरहेको जनाएको छ
लागु औषध सहित २ जना प्रकाउ
लागु औषध सहित २ जना प्रकाउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













