काठमाडौं । काठमाडौं महानगरपालिका ६ कपनमा घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार ७ सय २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













