• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

दशकदेखि कुकुरको सेवामा लागेका क्षेत्री परिवार

  •   सोमबार, असोज २८, २०८१ मा प्रकाशित

टीकापुर- टीकापुर नगरपालिका–६ लक्षिनापुरका गणेश क्षेत्रीको परिवार एक दशकदेखि कुकुरहरुको सेवामा लागेको छ । क्षेत्रीले घरमा १२ वटा कुकुरलाई स्याहारेका छन् । नजिकको सत्ती, नारायणपुर बजारमा १८ वटा जति कुकुरलाई खाना खुवाउँदै आएका छन् ।

घरका कुकरलाई भात पकाएर खुवाउँन् भने बजारका कुकुरलाई बिस्कुट खुवाउँछन् । घरमा क्षेत्रीकी श्रीमती स्मिताले खाना पकाएर खुवाउने गरेकी छन् । ‘दश वर्षअघि बजारमा खाजा खाइरहेको बेला नजिकैको कुकुरले मैले हात तल गर्दा तल मुखतिर लिँदा मुखमा हेर्दो रहेछ, छोराले मलाई आफू खाइरहनु भएको छ कुकुरले हेरिरहेको छ, त्यलाई दिन सक्नुहुन्न भनेपछि बिस्कुट खान दिएँ’ क्षेत्रीले भनिन् ।

‘केही दिनपछि एउटा चोट लागेर बिरामी भएको कुकुर भेटाएँ, त्यसलाई उपचार गराउँदा सञ्चो भयो । माया दिएँ माया गर्न थाल्यो । त्यसयता घरमा आएका सबै कुकुर घरैमा छन्’ उनले भनिन् ।

क्षेत्रीका अनुसार घरमा भात पकाउने चामल र बजारमा कुकुरलाई खुवाउन दैनिक ३०० जति खर्च हुन्छ । हालसम्म केही साथीहरुले २० हजार जति सहयोग पनि दिएको उनले बताए। बाँकी छोरा र श्रीमती स्मिता क्षेत्रीको ममताले कुकुरले स्याहार पाएको क्षेत्रीको भनाइ छ ।

कुकुर र गाई हिन्दूहरुले पूजा गर्ने जनावर हुन् । तर दुवै जनावरको अपहेलना छ क्षेत्री भन्छन् ‘भेटिएका घाइतेलाई सकेसम्म उपचार गराउछु, धनी होसकि गरिब कुकुरले सबैलाई बराबर माया गर्छ ।’

छिमेकी महेश श्रीवास्तव क्षेत्रीको व्यवहार देखेर यहाँ कुकुरप्रेमीहरुको सङख्या बढेको बताउँन् । हामीलाई एउटै कुकुर स्याहार्न कठीन छ, क्षेत्रीले सामुदायिक कुकुरलाई भोकै मर्न दिनु भएको छैन्, श्रीवास्तवले भने, ‘क्षेत्रीको नारायणपुरमा कपडा पसल पनि थियो, दुई महिनाअघि आगो लागेर नष्ट भयो । पसल त ध्वस्तै छ कुकुरलाई बिस्कुट खुवाउन छुटेको छैन ।’

पशु सेवा शाखा टीकापुरका पशु विकास अधिकृत श्यामराज पाण्डे आफूले क्षेत्रीलाई पशु अधिकारकर्मीका रुपमा सम्मान प्रकट गर्ने गरेको बताउँछन् । पशुको भावना बुझेर स्याहार गर्ने क्षेत्रीले कयौं पटक पशु सेवा केन्द्रमा उपचार सहयोग माग्नु हुन्छ, गाई र कुकुरको उपचार गरेका छौं, उनले भने। क्षेत्रीले सीठी बजाएपछि ५५ वटा कुकुर जम्मा भएको देखेर छक्क परेको छु, रेविज सप्ताहमा खोप लगाउन नारायणपुरजाँदा सबैलाई खोप लगाउन पनि सजिलो भयो’ उनले भने । गोरखापत्रबाट

  • क्षेत्री परिवार
सोमबार, असोज २८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.