• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १७, २०८३
☰
शनिबार, असोज १७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ७ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ८. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

धनगढीमा सार्वजनिक चौतारा रङरोगन गरेर चिटिक्क बनाइए

  •   बुधबार, कार्तिक ०७, २०८१ मा प्रकाशित

धनगढी- कैलाली धनगढीमा सार्वजनिक चौतारा (चौतारो) हरु रङरोगनसहित चिटिक्क पारेर संरक्षण गरिन थालिएको छ । विकासका नाउँमा होस या संरक्षण नहुँदा सार्वजनिक चौताराहरु नाश हुँदै जान थालेपछि यसको संरक्षणमा धनगढी उपमहानगरपालिका जुटेको हो ।

मानवजीवनका लागि चौतारा आवश्यक महसुस गरी रङरोगनसहित चिटिक्क पारेर संरक्षणको अभियान थालिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले १९ वटै वडामा रहेका सार्वजनिक चौतारामा झार उखल्ने, भत्केका पाटी मर्मत गर्ने र रङरोगन गर्ने अभियान नै सञ्चालन गरी पहल थालेपछि धनगढीका चौतारा पुनः सफा र चिटिक्क भई बस्नलायक भएका छन् ।

धार्मीकरुपमा पनि महत्वपूर्ण मानिएको बरपिपलका चौतारालगायतका चौताराहरु विस्तारै नासिँदै जान थालेकोमा यहाँका बुढापाका चिन्तित थिए । धनगढी उपमहानगरपालिकाले पछिल्लो समय संरक्षण अभावमा अस्तित्व संकटमा पर्दै गएका सार्वजनिक चौतारा संरक्षण गर्ने अभियान थालेपछि उनीहरु खुसी भएका छन् ।

बाटो हिँड्दा, थकाइ लाग्दा थकाइ मेटाउन, भारी बिसाउन, पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक विश्वासले चौतारी बनाउने गरे पनि हाल त्यसतर्फ चासो कमी हुदै गएका कारण चौतारा संरक्षणबिहीन हुदै गएका थिए धनगढी उपमहानगरपालिकाले पछिल्लो समयमा चौतारा वरपरको झार सफा गरी रङरोगन गरेर चिटिक्क पारेपछि आफूहरुजस्ता पाको उमेरका बृद्धहरुलाई चौतारामा बसेर सुखदुख साट्न सजिलो भएको धनगढीको पार्कमोडको चौतारामा बसेका ७५ वर्षीय जयराज जोशीले बताए ।

उनले चौतारा सबैको साझा थलो भएकोले उपमहानगरपालिकाले मात्र नभएर सबैले आ आफ्नो गाउँठाउँमा रहेका चौताराको सरसफाई गरेर संरक्षण गर्नुपर्ने बताए । भने, आफूजस्ता काम गर्न नसक्ने अवस्था भएकाहरुको सार्वजनिक चौतारा दिन कटाउने र सुखदुख साट्ने प्रमुख थलो हुन् ।

No description available.

धनगढी नगर प्रहरी बलले सार्वजनिके चौतारा वरिपरिको झाडी फाँड्ने, भत्किएको भएमा सोको मर्मत गर्ने र रङरोगन गरेर चौतारामा सबैले देखिने ठाउँमा आपतकालीन सेवाहरुका लागि नगर प्रहरीको सम्पर्क नम्बर, दमकल सेवाको सम्पर्क नम्बर तथा निःशुल्क टोल फ्री नम्बर समेत लेख्ने काम गर्दै आएको छ ।

हालसम्म ४८ वटा चौतारामा रङरोगन तथा सरसफाई गरेको धनगढी नगरप्रमुख गोपाल हमालका स्वकीय सचिव सुरेन्द्रप्रसाद भट्टले बताए । नगर प्रहरी बलले तिहारसम्म नगरका सबै सार्वजनिक चौताराको सरसफाई र रङरोगन गरी चिटिक्क पारेर संरक्षण गर्ने लक्ष्य रहेको धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले बताए ।

उनले सफा धनगढी, सुन्दर धनगढी अभियान अन्तर्गत सार्वजनिक चौताराहरूलाई बस्न र हेर्न लायक बनाउन थालिएको बताए । धनगढी नगर प्रहरी प्रमुख धर्मानन्द जोशीकाअनुसार तिहारसम्म १९ वटै वडाका सम्पूर्ण चौतारामा रङरोगन गरिसक्ने गरी काम भइरहेको छ ।

‘नगर प्रहरीले नगर क्षेत्रका सार्वजनिक चौतारा खोज्दै रङरोगन गर्ने र सर्वसाधारणले बस्न लायक बनाउन लागेको हो,’ प्रमुख जोशीले भने, ‘उपमहानगरले सार्वजनिक चौतारा र त्यसमा रहेका रुख बिरुवाहरूको समेत संरक्षण गर्ने गरी रङरोगन गर्ने काम भइरहेको छ ।’

  • चौतारा रङरोगन
बुधबार, कार्तिक ०७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप
हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न
‘गणतन्त्र आएपछि केही भएन’ भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : प्रचण्ड
बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत
जापानिज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण
भैरव विद्यालयमा जातीय विभेद प्रकरण : दलित मोर्चाले माग्यो निष्पक्ष अनुसन्धान

समाचार

सबै

धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

‘गणतन्त्र आएपछि केही भएन’ भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : प्रचण्ड

बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

‘गणतन्त्र आएपछि केही भएन’ भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : प्रचण्ड

बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ७ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.