• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
☰
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ३. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • १०. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

सुदूपश्चिमका सहकारीमा समस्या छैन : मन्त्री थापा

  •   शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले सुदूपश्चिमका सहकारीमा देशका अन्य सहकारी जस्तो समस्या नभएको बताएका छन् ।

शनिबार राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कैलालीको १७औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘राष्ट्रले सहकारीको क्षेत्रमा यति ठूलो क्षति व्यहोरेको छ । सुदूरपश्चिममा स्थानीय स्तरबाट सञ्चालन भएका सहकारीमा केही समस्या भएपनि सम्पत्ति अपचलन गर्ने जस्ता समस्या देखिएका छैनन् ।’

No description available.

उनले बाहिरबाट आएर यहाँ सञ्चालन भएका सहकारीले समस्या उत्पन्न गरेको बताए । मन्त्री थापाले जुन उदेश्य राखेर सहकारी स्थापना भएको हो त्यही उदेश्य अनुसार अगाडि बढ्नुपर्ने बताए । उनले भने ‘अझै सहकारी प्रति सबैको विश्वास बढ्न सकेको छैन् । बैंकभन्दा सहकारीमा सुविधा बढी भएको देखिन्छ । तर पुँजी विकास बैंकमा थन्काउने गरेको देखिन्छ ।’

राज्यको ऐन,कानून अनुसार सहकारी अगाडि बढ्नुपर्ने उनको भनाइ छ । त्यस्तै कार्यक्रममा बोल्दै नेपाल बचत तथा ऋण सहकारीका केन्द्रीय सञ्चालक समितिका दिप्ती शाहीले केही सहकारीका कारण सम्पूर्ण सहकारी क्षेत्र बदनाम बन्न गएकोले बताइन् । उनले सहकारी क्षेत्र बचतकर्ताको आशा भरोसा बन्न सक्नुपर्ने बताउँदै सहकारीमा देखिएका समस्याहरु हल गर्न सरकार प्रतिवद्ध भएर लाग्नु पर्ने बताइन् ।
नेपाल  निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष तथा सहकारी विभाग प्रमुख रेमन्त गौतमले राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विशेष परिस्थितीमा जन्मिएकोले त्यसको संरक्षण सम्बद्र्धन गर्न आवश्यक रहेको बताए ।

उनले राष्ट्रसेवक सहकारीको दायरा बढाउन आवश्यक रहेकोले ६८ जिल्लामा स्थापना भएका सहकारीलाई एकताबद्ध बनाएर सञ्चालन गर्न आवश्यक रहेको बताए । कार्यक्रममा संस्था संस्थापक अध्यक्ष लक्ष्मण खड्का,सल्लाहकारहरु भूपेन्द्र थापा,हरिप्रसाद केसी,जयदेव जोशीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

No description available.

संस्थाका अध्यक्ष लोकराज पनेरुको अध्यक्षता भएको साधारण सभाको सञ्चालन तथा वार्षिक प्रतिवेदन प्रस्तुत संस्थाका सचिव धर्मराज चौधरीले गरेका थिए भने संस्थाकी उपाध्यक्ष कुशुम शर्माले स्वागत मन्तव्य राखेकी थिइन् ।

साधारण सभामा दुई जना जेष्ठ सदस्य,दुईजना नियमित वचत कर्ता,दुई जना असल ऋणी तथा एसइईमा सर्वोत्कृष्ठ अंक ल्याउने दुई जना शेयर सदस्यका सन्ततीलाई सम्मान गरिएको थियो । हाल संस्थामा पाँच सय ९८ जना शेयर सदस्य रहेको तथा तीन करोडभन्दा बढी कारोबार रहेको संस्थाले जनाएको छ । साधारण सभाले नयाँ कार्यसमिति चयन गर्ने आयोजकले जनाएको छ ।

  • मन्त्री थापा
शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट
नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल
भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ
भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई
सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

समाचार

सबै

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ३.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.