• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिम पर्यटनको प्रचुर सम्भावना रहेको प्रदेश हो : प्रमुख सचेतक धामी

  •   सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित

धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका संसदीय दलका प्रमुख सचेतक विक्रमसिं धामीले सुदूरपश्चिम प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय,तारा गाउँ विकास समितिले भादा थारु सामुदायिक होमस्टेमा सोमबार आयोजना गरेको सुदूरपश्चिम प्रदेशगत होमस्टे(घरवास) कार्यशाला गोष्ठीको समापन कार्यक्रममा बोल्दै उनले सुदूरपश्चिमको पर्यटन विकासका लागि विशेष योजना ल्याउन आवश्यक रहेको बताए ।

उनले सुदूरपश्चिम प्राकृतिक, सांस्कृतिक एवम् धार्मिक पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले यहाँको पर्यटकीय क्षेत्रलाई एकीकृत रुपमा अनुसन्धान गर्न तारा गाउँ विकास समितिलाई आग्रह गरे ।

सुदूरपश्चिममा ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्रको धेरै सम्भावना भएपनि नेपालीहरु भारतमा रहेका तीर्थस्थलमा जाने प्रचलन बढेको बताउँदै उनले यहाँका धार्मिक पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न आवश्यक रहेको बताए ।

उनले तारा गाउँ विकास समितिले होमस्टेको परिकल्पना गरेकोले देशभर होमस्टेको अवधारण फैलिँदै गएको बताए । सुदूरपश्चिमका होमस्टेमा आएका पर्यटकप्रति दुव्र्यवहार गरेको गुनासो नसुनेको बताउँदै उनले त्यसो गरेमा देशभरका होमस्टेको बदनाम हुने बताए ।

होमस्टे चल्नका लागि हाम्रो संस्कृति हाम्रो भेषभूषाले मात्र चल्न नसक्ने भएकोले त्यसलाई मर्यादित बनाउन आवश्यक रहेको बताए ।

यसैगरी तारा गाउँ विकास समितिका अध्यक्ष सुरेश जोशीको अध्यक्षतामा दुई दिनसम्म सञ्चालन भएको प्रदेशगत होमस्टे कार्यशाला गोष्ठिले ६ बुँदे घोषणा पत्र जारी गरेको छ । होमस्टे पर्यटनलाई व्यवस्थित र नेपालको पर्यटन उद्योगमा थप सेवा दिन सक्ने बनाउन होमस्टे इकाइहरुको आन्तरिक सुशासनको समृद्धीकरण गर्दै दिगो होमस्टे पर्यटन अभियान सन्चालन गर्ने, होमस्टेमा मन, यसैमा छ जीवन भन्ने मुल मर्मका साथ स्थानीय कला, संस्कृति, खानपिन, रैथाने उत्पादनहरुको संरक्षण,प्रवर्धन र उपयोगितामा जोड दिने , सुदुरपश्चिम क्षेत्रमा रहेका महत्वपूर्ण ऐतिहासिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक धरोहरसम्मको सरक्षण र प्रवर्धनमा अग्रसर हुदै होमस्टे पर्यटनको माध्यमले ग्रामीण गरिबीलाई न्युनीकरण गर्न तीनै तहका सरकारसँग जोडदार माग पनि गरेको छ ।

त्यस्तै होमस्टे सन्चालनमा समुदाय विशेष मौलिकता संरक्षण गर्दै व्यावसायिकतामा सुदृढीकरण, उत्पादनको विविधीकरण गर्दै बजारीकण गर्नमा लाग्न सम्पूर्ण होमस्टेकर्मीमा अनुरोध गर्ने, होस्टेहरुबीच आन्तरिक सम्बन्ध, सम्पर्क र सहकार्यका लागि होमस्टे मितेरी सम्बन्ध विस्तार गर्ने र सुदुरपश्चिम प्रदेश स्तरीय होमस्टे कार्यशाला गोष्ठीको व्यवस्थापन गरेकोमा होमस्टे महासंघ सुदुरपश्चिम प्रदेश कमिटि र आयोजकका लागि भादा सामुदायिक होमस्टेलाई धन्यवाद दिइएको छ ।

सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.