• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २२, २०८३
☰
बिहिबार, असोज २२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ८. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ९. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • १०. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

मुख्यमन्त्री शाह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगीबीच भेटवार्ता

  •   सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित

कैलाली । भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको छ ।

सोमबार मुख्यमन्त्री शाह र समकक्षी योगीबीच लखनउस्थित सरकारी निवासमा भेटवार्ता भएको हो । भेटमा सीमा क्षेत्रमा हुने लागु‍औषध ओसारपसार र आपराधिक क्रियाकलाप नियन्त्रणका विषयमा गहन छलफल भएको थियो ।

सोही अवसरमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनबारे उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई जानकारी गराए । दुई देशबीच सदियौँ पुरानो धार्मिक, सांस्कृतिक, ऐतिहासिक र भौगोलिक रुपमा घनिष्ट सम्बन्ध रहेको अवस्थामा मुख्यमन्त्री स्तरीय भारत भ्रमणले दुई देशबीचको सम्बन्ध प्रगाढ र अझ थप उचाईमा पग्ने विश्वास व्यक्त गरिएको थियो ।

कुराकानीको क्रममा मुख्यमन्त्री शाहले भारत सरकारले सुदुरपश्चिम प्रदेश सरकारलाई भ्रमणको निमन्त्रणा गरेकोमा भारत सरकारलाई धन्यबाद दिएका थिए ।

आधुनिक कृषि खेती, उर्जा क्षेत्रको विकास, पर्यटन प्रबर्द्धन, धार्मिक मानसखण्ड सर्किटको निर्माण, आध्यात्मिक टुरिजम, धार्मिक टुरिजम, ओएलनेस टुरिजम, ईको टुरिजम लगायतका पर्यटन क्षेत्रको विकास र विस्तार र दुई देशबीचको कनेक्टिभिटी रोड एक्सेसका सन्दर्भमा दुईपक्षबीच कुराकानी भएको थियो । मुख्यमन्त्री योगीसँगको भेटमा मुख्यमन्त्री शाहले पश्चिम सेती जलविद्युत आयोजनाको डिपिआरको काम अन्तिम चरणमा पुगेको र आर्थिक अभावले अगाडि बढ्न नसकेको अवस्था भारत सरकारले प्राविधिक लगायतको सहयोगले अन्तिम रुपमा दिन र पञ्चेश्वर जलविद्युत आयोजना, वेतन कर्णाली, फुकोट कर्णाली र मुगु कर्णालीको सम्भावना अध्ययन प्रतिवेदनका विषयमा सहयोग गर्न आग्रह गरे ।

मुख्यमन्त्री शाहले भारतले नेपाललाई निरन्तर सहयोग गर्दै आईरहेको स्मरण गर्दै सुदूरपश्चिम प्रदेशको विकासमा भारत सरकारले सहयोगको अपेक्षा सहित दार्चुलामा निर्माणाधिन पुल छिटोभन्दा छिटो निर्माण गर्ने, वैतडी र डल्डेधुरामा पुल निर्माण प्रक्रिया चाडो सुरु गर्न आग्रह गरे । दुबै देशका नागरिक शिक्षा र रोजगारीका लागि एकअर्को देश जाने भएकाले उनीहरुको सुरक्षाका लागि सीमा क्षेत्रमा तथ्यांक संकलन गर्ने र सीमामा एकिकृत भन्सार जाँच पास राख्ने दुबैबीच छलफल भएको छ । तिकुनियाँ-खक्रौलासम्मको सडकखण्डका साथै पलियाँ –गौरिफन्टा सडकखण्ड छिटो विस्तार र सम्पन्न गर्ने मुख्यमन्त्री योगीले बताएका थिए ।

नेपाल संघीय गणतान्त्रिक मुलुक भएपश्चात पहिलो दुबै देशको तर्फबाट मुख्यमन्त्री स्तरीय ‍औपचारिक विदेश भ्रमण हो। भारत सरकारको निमन्त्रणामा गतसाता मंगलबार मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौबाट एक साताका लागि भारत भ्रमणमा गएको थियो । बैशाख १६ गतेदेखि २२ गते भ्रमणको कार्यतालिका रहेको थियो ।

भ्रमण टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य झपटबहादुर साउँद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट भ्रमण टोलीमा रहेका छ्न ।

सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान
धनगढी घोड्सुवामा ३७ औँ हाइमास लाइट उद्घाटन
कस्तो रहला आजको मौसम ?
राप्रपा सुदूरपश्चिम अध्यक्षमा पुष्करदत्त भट्ट विजयी
कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

समाचार

सबै

मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान

धनगढी घोड्सुवामा ३७ औँ हाइमास लाइट उद्घाटन

कस्तो रहला आजको मौसम ?

मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान

धनगढी घोड्सुवामा ३७ औँ हाइमास लाइट उद्घाटन

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.