रूपन्देही । बुटवल उपमहानगरपालिका-११ न्यू दुर्गा नगर बस्ने ३० वर्षीय दिपक सुनारको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित कुलोमा विद्युतीय मोटर लगाई पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
करेन्ट लागेर मृत्यु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














