• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २२, २०८३
☰
बिहिबार, असोज २२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ४. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ६. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ७. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ८. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ९. सांसद पाठकले लगाए जेई खाेप

  • १०. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

एकीकृत समाजवादी पार्टीले धनगढी उपमहानगरलाई बुझायो ज्ञापनपत्र

  •   शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले धननगढी उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) धनगढी उपमहनगर कमिटीले १७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।

धनगढी उपमहानगर भित्रका सडकका बीचमा रहेका रुखहरु कटान गरी सडक फराकिलो बनाउनु पर्ने,खोलानालाहरुको अतिक्रमण हटाई धनगढी डुवानको समस्या समाधान गर्नुपर्ने,सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीहरूको जग्गाको नापजाँच गरि तुरुन्तै लालपुर्जा वितरण गर्नुपर्ने माग उल्लेख गरिएको छ ।

यसैगरी, भारतसँगको खुल्ला सीमाका कारण हुने अबैध लागुपदार्थ कारोबार नियन्त्रण गर्नुपर्ने, फाप्ला क्रिकेट मैदानलाई स्तरोन्नती गर्न पहल गरिनु पर्ने, महानगरका सबै वडाका ग्रामीण सडकहरुमा विरुवा रोपेर हरियाली अभियान सञ्चालन गर्नुपर्ने पनि माग राखिएको समाजवादीका उपमहानगर कमिटी सचिव एकमबहादुर छेडालले बताए ।

ग्रामीण वडाका सडकहरु फराकिलो र कालोपत्रे गर्नुपर्ने, धनगढी क्षेत्रमा पानीको स्रोत सुक्दै गएको हुँदा सो समस्या समाधान गर्नुपर्ने,धनगढीको जाखोर ताल लगायतका प्राकृतिक तालको संरक्षण तथा पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गर्नुपर्ने, सरकारी तथा सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री बनाई प्राविधिक शिक्षा केन्द्रीत हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

यसैगरी वडाका स्वास्थ्य चौकीहरुको स्तरोन्नति,विशेषज्ञ सेवा सञ्चालन गर्नुपर्ने, एक वडा एक खेलमैदान अनिवार्य बनाउनु पर्ने, आगलागी नियन्त्रणका लागि प्रत्येक वडामा दमकलको व्यवस्था गर्नुपर्ने, युवाहरुलाई रोजगारसँग जोड्न विभिन्न सीपमुलक तालिमहरु सञ्चालन गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

त्यस्तै,वडा कार्यालयबाट प्रदान गरिने सेवाहरु झन्झटरहित बनाउनु पर्ने, शिवपुरी धाम, बेहडाबाबा मन्दिर जस्ता धार्मिक पर्यटकीय गन्तव्यमा भौतिक पूर्वाधारका संरचना निर्माण गरिनुपर्ने,धनगढीका प्रत्येक वडामा हरित पार्क निर्माण गरिनु पर्ने ज्ञापनपत्रमा माग गरिएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य लक्ष्मी चौधरी,सुशीला बुढाथोकी,जिल्ला अध्यक्ष विमल जोशी र जिल्ला सचिव दीर्घ जोशी कापडी सहभागी रहेका थिए ।

शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित
मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान
धनगढी घोड्सुवामा ३७ औँ हाइमास लाइट उद्घाटन
कस्तो रहला आजको मौसम ?
राप्रपा सुदूरपश्चिम अध्यक्षमा पुष्करदत्त भट्ट विजयी

समाचार

सबै

सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान

धनगढी घोड्सुवामा ३७ औँ हाइमास लाइट उद्घाटन

सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान

धनगढी घोड्सुवामा ३७ औँ हाइमास लाइट उद्घाटन

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ४.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ६.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.