बाजुरा । बाजुरामा नखुलेको पदार्थ बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काली जैशी रहेकी छन् । शुक्रबार साँझ बाजुरा, बुढीनन्दा ७ सेरकाटिया बस्ने बर्ष ५० की जैशी सोही सुजारी पातल सामुदायिक बनमा घास काट्ने क्रममा अचानक नाम नखुलेको बिस्फोटक पदार्थ पड्कन गई गम्भिर घाईते भईकी थिईन् ।
उपचारको लागि कोल्टी अस्पताल बाजुरा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको र सो सम्बन्धमा आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
बिस्फोट हुँदा जैशीको मृत्यु
बिस्फोट हुँदा जैशीको मृत्यु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













