• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २२, २०८३
☰
बिहिबार, असोज २२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ४. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ६. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ७. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ८. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ९. सांसद पाठकले लगाए जेई खाेप

  • १०. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

हराउँदै गहुँ चुट्ने ग्याब्री

  •   बुधबार, बैशाख ३१, २०८२ मा प्रकाशित

बाजुरा । बाजुरामा पछिल्लो समयमा गहुँ चुट्ने ग्राब्री (घँगारुको काठलाई गोरुको छालाले बुन्ने) हराउँदै गएको छ । गहुँ जौ कोदो चुट्नका लागि पहिलेका पुस्ताले यहाँ ग्याब्री बाट्ने (घँगारुको काठलाई गोरुको छालाले बुन्ने) गर्थे ।

गहुँ जौ कोदो चुट्नका लागि प्राय आधुनिक मेसिन आउनु र गोरुको छाला नपाइने भएकाले पछिल्लो समय गाउँमा ग्याब्री बाट्ने (घँगारुको काठलाई गोरुको छालाले बुन्ने ) प्रचलन हराउँदै गएको हो ।

पहिलेका पुस्ताहरूले गहुँ, जौ कोदो चुट्नका लागि गाउँमा ग्याब्री बाट्ने गथ्र्ये । अहिले गाउँमा आधुनिक खालको मेसिन आउने गरेकोले ग्याब्री बाट्ने (घँगारुको काठलाई गोरुको छालाले बुन्ने) प्रचलन हराउँदै गएको स्थानीय बताउँछन् ।

बाजुरामा ग्याब्री (घँगारुको काठलाई गाई गोरुको छालाले बुन्ने) प्राय सार्की समुदायले बाट्ने गर्छन् । उनीहरुले मरेको गोरुको छाला निकाल्ने र त्यसै छालाको तोला निकालेर वन देखि घँगारुको लौरो ल्याएर त्यसलाई ग्याब्री बनाउने गर्छन् ।

पछिल्लो समय यो समुदायले पनि ग्याब्री बाट्न छोडेको छ । उनीहरूका लागि यो एक प्रकारको व्यवसाय पनि थियो । सार्की समुदायका पुस्ताले यो ग्याब्री बाट्ने र गाउँ गाउँमा लिएर बिक्री गर्ने गर्थे ।

अहिलेका युवा पुस्ताले छालाको काम छोडेर पैसा कमाउन भारतमा जाने गरेकोले पनि पछिल्लो समय ग्याब्री बाट्ने प्रचलन विस्तारै हराउँदै गएको हो । पहिला गाउँमा ग्याब्री हुँदा त्यसले गहुँ जौ कोदो चुट्न सहज हुने गरेको थियो । अहिले त्यो ग्राब्री विस्तारै हराउँदै गएपछि खाली लौरोले गहुँ जौ कोदो चुट्न निकै समस्या हुने गरेको हिमाली गाउँपालिका राधिका रोकायाले बताइन् ।

उनले भनिन्, “पैसा र धन हुनेले त गाउँमा आधुनिक खालको मेसिन ल्याएर त्यसले गहुँ चुट्ने गरेको छन् । हामी पैसा नहुनेका लागि त त्यो ग्याब्री निकै उपयागी हुने गरेको थियो । अहिले त्यो ग्याब्री नपाउँदा गहुँ चुट्न निकै समस्या हुने गरेको छ ।”

पहिला गाउँमा जताततै पाइने ग्याब्री अहिले कसैले नल्याउने भएकोले गहुँलाई ड्याग्नु तथा लौरोको सहाराले चुट्नु परेको रोकायाले बताइन् । पहिलाका पुस्ताले रचेका सीप कला अहिलेका नयाँ पुस्ताई पनि त्यत्तिकै उपयोगी हुने गरको छन् । तर पनि अहिलेका पुस्ताले पुराना पुस्ताले छोडेर गएका सीप प्रयोगमा ल्याउँदैनन् ।

गहुँ पीस्न पानी घट्ट् गहुँ चुट्न ग्याब्री र गहुँ काट्न सरेटा यी सबै पुराना पुस्ताले बनाएका सीप हुन् । यी सीप त अहिलेका पुस्तालाई पनि उत्तीकै आवश्यक छन् । तर पनि अहिलेका नयाँ पुस्ताले यी सीप प्रति कुनै वास्ता गरेको पाईंदैन ।

यहाँका गाउँ बस्तीमा मङ्सिर महिलामा कोदो र वैशाख जेठको महिनामा गहुँ जौ चुट्ने बेलामा जताततै गाउँमा ग्याब्रीको आवाज आउने गथ्र्यो । तर अहिले प्राय त्यो आवाज विस्तारै हराउँदै गएको छ । अहिलेको युवा पुस्ताले प्राय खेतीमा नै आधुनिक खालको मेसिन प्रयोग गर्न थालेपछि त्यो आवाज पनि विस्तारै हराउँदै गएको हो ।

सीप अुनसारको पैसा नपाउँदा अहिले ग्याब्री बाट्न छोड्दै गएको बुढीगङ्गाका स्थानीय श्यामबहादुर सार्कीले बताए । उनले भने, “पहिला वनमा धेरै घँगारुका लौरी पाउँथ्यो । अहिले पाउँदैन । पहिला गोरु पनि मेर्ने गथ्र्ये अहिले गाउँमा गोरु पनि मर्दैन गोरु नमरेपछि छाला पाउँदैन । त्यसैले पनि अहिले ग्याब्री बाट्ने काम बन्द भएको हो । ”

हुन त छाला नभए पनि डोरीले पनि ग्याब्री बाट्न सकिन्छ । तर त्यो त्यति टेकाउ हुँदैन । अहिले ग्याब्री भन्दा पनि दान लौरीले (एक प्रकारको घँगारुको लामो लौरीलाई टुप्पोमा निहुराईएर बनाएको) त्यसले गहुँ चट्ने गरेको सार्कीले बताए । गोरखापत्रबाट

बुधबार, बैशाख ३१, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु
भन्सार छलीका सामानसहित दुई जना पक्राउ
सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित
मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान
धनगढी घोड्सुवामा ३७ औँ हाइमास लाइट उद्घाटन

समाचार

सबै

चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु

भन्सार छलीका सामानसहित दुई जना पक्राउ

सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते

चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु

भन्सार छलीका सामानसहित दुई जना पक्राउ

सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ४.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ६.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.