धनगढी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको मध्यपहाडी लोकमार्ग अभियान टिमले डडेल्धुराको सदरमुकाम अमरगढीमा मर्निङ वाक गरेको छ ।
शुक्रबार बिहान अध्यक्ष प्रचण्डसहितको टिमले अमरगढीमा मर्निङ वाक गरेको हो ।
आजदेखि माओवादी केन्द्रले बैतडीबाट मध्यपहाडी लोकमार्ग अभियान सुरु गर्दैछ । सोही क्रममा अध्यक्ष प्रचण्डसहितको केन्द्रीय पदाधिकारीको टिम बिहीबार डडेल्धुरा पुगेको थियो ।
तस्बिरहरु

















