• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

  •   शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आव २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख मियाँले रोजगारी सिर्जना गरी बेरोजगारी न्युनीकरण गरि बढ्दो जनशक्ति पलायनलाई रोक्न तथा सामाजिक न्याय र समावेशीता प्रवद्र्धन गर्ने खालका कार्यक्रमलाई प्राथमिकता दिइने बताए ।

उनले आगामी आवमा गरिब, दलित,लोपोन्मुख तथा पछि पारिएको समुदायको बशोबास वा जनसंख्या लगायतका मापदण्डका आधारमा लक्षित वर्गमा मुख्यमन्त्री गरिबी निवारण तथा लघु उद्यम कार्यक्रम सञ्चालन गरिने बताए ।

गैर आवासीय नेपालीले यस प्रदेशमा लगानी गर्न चाहे विशेष सहुलियत प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै, आगामी आवमा सुदूरपश्चिम स्वरोजगार विकास कोषमार्फत गरिब र असहाय र सिमान्तकृत वर्गका स्वरोजगार र उद्यमी हुन चाहने व्यक्तिलाई सीपमुलक तालिम तथा सहलियत व्याजदरमा कर्जा प्रदान गर्ने कार्यलाई विस्तार गरिने प्रदेश प्रमुख मियाले बताए ।

फलफूलबाट जुस, खाद्यबस्तु तथा मदिरा उत्पादन, खोटो प्रशोधन र खाद्य प्रशोधन जस्ता उद्योगहरू सञ्चालनका लागि निजी क्षेत्रलाई उत्प्रेरित गरिने,प्रदेशमा उपलब्ध कच्चा पदार्थको अधिकतम उपयोग गर्ने खालका उद्योग स्थापना र सञ्चालनमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेशका लघु, घरेलु तथा साना उद्योगहरूको उत्पादनलाई मेला महोत्सव, प्रदर्शनी र इ–कमर्श मार्फत बजारीकरणमा टेवा पुरयाइनेछ,कैलाली जिल्लाको डुडेझाडीमा प्रदेशस्तरको औद्योगिक क्षेत्र निर्माण गरिनेछ तथा ‘एक जिल्ला एक उद्योग’ स्थापनाका लागि पहल गरिनेछ जनाइएको छ ।

महिला, आदिवासी जनजाति, राउटे, राजी, दलित, अपाङ्ग, द्वन्द्वपीडित, सशस्त्र संघर्ष तथा जनआन्दोलनका घाइते, सहिद परिवार, एकल महिला लगायत आर्थिक एवं सामाजिक रूपले पीछडिएका समुदायको उत्थानका लागि ‘दशरथ चन्द सीपमूलक एवं क्षमता अभिवृद्धि कार्यक्रम’ लाई निरन्तरता दिइने,मुक्त कमैया, हलिया, कमलरी लक्षित सीपमूलक र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै,कृषि क्षेत्रलाई प्रदेशको संरक्षित क्षेत्रका रूपमा घोषणा गरी वहुसंख्यक कृषकहरूले लाभ पाउने गरी व्यावसायिक कृषकलाई बैंक, वित्तीय संस्था र सहकारी संस्था मार्फत कृषि कर्जामा ब्याज अनुदान,प्रतिफलमा आधारित अनुदान,निर्वाहमुखी साना किसानहरूलाई अनुदान,कोल्ड स्टोर, कोल्ड च्याम्बर र साना कृषि उद्योगहरूलाई विद्युत महशुलमा अनुदान दिइनेछ जनाइएको छ ।

यस्ताे छ नीति तथा कार्यक्रम

नीति तथा कार्यक्रम २०८२-८३

शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.