• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

प्रेस सेन्टर नेपाल सुदूरपश्चिमको तेस्रो बैठक विविध निर्णय गर्दै सम्पन्न

  •   आइतबार, जेठ २५, २०८२ मा प्रकाशित

धनगढी । प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितिको तेस्रो पूर्ण बैठक विविध निर्णयहरू गर्दै सम्पन्न भएको छ । आइतबार प्रदेश समितिको तेस्रो पूर्ण बैठक कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको हो ।

बैठकमा बोल्दै प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरीले अबको पत्रकारिता प्रविधिमैत्री हुनुपर्ने बताए । उनले समयानुकुल पत्रकारिता आवश्यक रहेको बताए । उनले पत्रकारले शोषित,उत्पीडितका आवाजहरु बुलन्द गर्नु पर्नेमा जोड दिए । पत्रकारिता जनताको पक्षमा हुने बताउँदै उनले पत्रकार मजदुर हुने बताए ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश प्रचारप्रसार विभाग प्रमुख ओमविक्रम भाटले सबै भन्दा बढी राष्ट्रियता,सामाजिक न्याय,सुशासनका पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै भएको बताए । उनले देशव्यापीरुपमा माओवादीले चलाएको अभियानमा जनताले ठूलो साथ दिएको बताए ।

माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशका सह–सचिव तथा प्रेस सेन्टरका फ्याक्सन इन्चार्ज केशवनाथ योगीले समाज रुपान्तरण गर्न पत्रकारको भूमिका महत्वपूर्ण भएको बताए । उनले समाजवादको आधार तयार गर्न जनतालाई जोड्नु पर्नेमा जोड दिए ।

बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्षहरू रामसिंह ठगुन्ना र लक्ष्मण खड्का, महासचिव मनोज घर्तीमगर,उपमहासचिव हरिश विक,पुर्व केन्द्रिय सदस्य टँक कुंवर र सचिवहरु मानसिंह विक र राजेन्द्र अवस्थीले मन्तव्य व्यक्त गरेका थिए ।

बैठकमा जिल्ला अध्यक्षहरुले आ–आफ्नो जिल्लाको समग्र अवस्थाको रिपोर्रिटिङ गरेका थिए । प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष केशवाज जोशीको अध्यक्षतामा बसेको बैठकको सञ्चालन महासचिव तेजराज भट्टले गरेका थिए । बैठकमा संगठनात्मक सुदृढीकरण,पत्रकार सुरक्षालगायत विषयमा छलफल गरिएको थियो । सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारी,सदस्यहरू, सबै जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरू सहभागी थिए ।

आइतबार, जेठ २५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.