• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, मङि्सर ०५, २०८३
☰
शनिबार, मङि्सर ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल
  • ३ दिन 

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • ३ हप्ता 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • ३ हप्ता 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ४ हप्ता 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • १ महिना 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • १ महिना 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ महिना 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ महिना 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ महिना 

लोकप्रिय समाचार

  • १. सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाउँदै पन्त

  • २. नेपाली कांग्रेस कैलालीको जिल्ला सचिवमा रतनबहादुर खडकाको उम्मेदवारी घोषणा

  • ३. धनगढीमा तीनदिने फुड फेस्टिभल आयोजना हुँदै, उपमहानगरले १० लाख अनुदान दिने

  • ४. कैलालीका एसपी नरेन्द्र चन्द ‘पुलिस अफ द मन्थ’बाट सम्मानित

  • ५. दशौँ राष्ट्रिय खेलकुद : कुस्तीतर्फ सुदूरबाट १८ खेलाडी छनोट

  • ६. जनतासँग टुटेको सम्बन्ध जोड्ने कांग्रेसको प्रयास हुन्छ : नेता नैनसिंह महर

  • ७. सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल

  • ८. सुदूरपश्चिममा एक महिनामा २९८ सवारी दुर्घटना, १३ जनाको मृत्यु

  • ९. खाद्य कम्पनीद्वारा कैलालीमा २ हजार ७५ क्विन्टल धान खरिद

  • १०. सुदूरपश्चिम महोत्सव मङ्सिर२२ देखि सुरु हुँदै

पत्रकार विष्टसहित चार जना सम्मानित

  •   मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित

धनगढी – कैलालीमा क्रियासिल पत्रकार जनक विष्टसहितका चार जना सम्मानित भएका छन् । हेल्प फर ह्याप्पिनेसको सातौँ वार्षिकोत्सवको अवसरमा सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा विष्टसहितका चार जनालाई प्रशंसापत्रसहित सम्मान गरेको हो ।

सम्मान पाउनेमा विस्टसहित सेती प्रादेशिक अस्पतालका वरिष्ठ रेडियोलोजिष्ट डाक्टर होमप्रसाद पन्त, ह्याप्पिनेसका सुदूरपश्चिम प्रदेश सदस्य कमल पनेरु र प्रदेश सदस्य बैतडी संयोजक भरत विष्ट पनि रहेको उक्त संस्थाले जनाएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले धनगढीको न्यू लाइफ मिसन बालगृहका आश्रित बालबालिकालाई सहयोग समेत गरेको छ ।

प्रदेश संयोजक घनश्याम भण्डारीको संयोजकत्वमा आयोजित कार्यक्रममा संस्थाले त्यहाँ आश्रित १६ जना अनाथ बालबालिकालाई न्यानो लुगा, खाद्यान्न र शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो । वार्षिकोत्सवकै अवसर पारेर संस्थाले सचेतना कार्यक्रम पनि गरेको थियो ।

हेल्प फर ह्याप्पिनेसले आपतकालीन रक्तदान, आपतविपतमा परेका व्यक्तिहरुलाई आकस्मिक सहयोग, मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने लगायतका काम गर्दै आएको छ ।

  • सम्मानित
मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम एनपीएलको च्याम्पियन
धनगढीका १६ स्थानमा ग्रासरुट फुटबल विकास कार्यक्रम उद्घाटन
धनगढीमा ग्रासरुट फुटबलको तेस्रो संस्करण सुरु, पाँच हजारलाई प्रशिक्षण दिइने
धनगढीमा दुईदिने सुदूरपश्चिम साहित्य महोत्सव आयोजना हुँदै
विस्तृत शान्ति सम्झौताको मर्म द्वन्द्वको अन्त्य मात्र थिएन : प्रचण्ड
आजको मौसम पूर्वानुमान

समाचार

सबै

सुदूरपश्चिम एनपीएलको च्याम्पियन

धनगढीका १६ स्थानमा ग्रासरुट फुटबल विकास कार्यक्रम उद्घाटन

धनगढीमा ग्रासरुट फुटबलको तेस्रो संस्करण सुरु, पाँच हजारलाई प्रशिक्षण दिइने

धनगढीमा दुईदिने सुदूरपश्चिम साहित्य महोत्सव आयोजना हुँदै

सुदूरपश्चिम एनपीएलको च्याम्पियन

धनगढीका १६ स्थानमा ग्रासरुट फुटबल विकास कार्यक्रम उद्घाटन

धनगढीमा ग्रासरुट फुटबलको तेस्रो संस्करण सुरु, पाँच हजारलाई प्रशिक्षण दिइने

धनगढीमा दुईदिने सुदूरपश्चिम साहित्य महोत्सव आयोजना हुँदै

विशेष

सबै
सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल
  • ३ दिन 

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • ३ हप्ता 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • ३ हप्ता 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ४ हप्ता 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • १ महिना 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • १ महिना 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ महिना 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ महिना 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ महिना 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ महिना 

  • १.
    सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाउँदै पन्त

  • २.
    नेपाली कांग्रेस कैलालीको जिल्ला सचिवमा रतनबहादुर खडकाको

  • ३.
    धनगढीमा तीनदिने फुड फेस्टिभल आयोजना हुँदै, उपमहानगरले

  • ४.
    कैलालीका एसपी नरेन्द्र चन्द ‘पुलिस अफ द

  • ५.
    दशौँ राष्ट्रिय खेलकुद : कुस्तीतर्फ सुदूरबाट १८

  • ६.
    जनतासँग टुटेको सम्बन्ध जोड्ने कांग्रेसको प्रयास हुन्छ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.