• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ४. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ५. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ६. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ७. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ८. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ९. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • १०. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

टीकापुरका महिला जनप्रतिनिधिहरू भन्छन् : आफ्नो भूमिकाको ज्ञान भयो

  •   बुधबार, असार २५, २०८२ मा प्रकाशित

टीकापुर । टीकापुर नगरपालिकाका महिला जनप्रतिनिधिले पालिकाका साथै विभिन्न सरकारी एवं गैरसरकारी निकायबाट प्रशिक्षण पाएपछि आफूहरूलाई स्थानीय जनप्रतिनिधिका काम, कर्तव्य र अधिकारबारे अवगत भएको बताएका छन्।

बेलाबेलामा प्राप्त हुने प्रशिक्षणबाट आफूहरूले आर्थिक, राजस्व, वन वातावरण र शिक्षा समितिका काम, कर्तव्य र भूमिकाबारे सिक्ने अवसर पाएको उनीहरूको कथन छ। प्रशिक्षणले कार्यपालिकाको बैठकमा आफूहरूलाई विचार व्यक्त गर्न सहज भएको अनुभव उनीहरू बताउँछन्। तालिम र अवसर नपाउँदा विगतमा कुरा राख्न सक्ने क्षमता नभएको उनीहरूको भनाइ छ। ‘तालिम र अध्ययनपछि कार्यपालिका बैठकमा हामीलाई बेवास्ता गर्ने अवस्था छैन’, टीकापुर नगरपालिकाका कार्यपालिका सदस्य रुपमति डगौराले भनिन्,‘कुरा कम सुनिए पनि क्षमता विकास भएको छ । हामीले आफ्नो अधिकार र कर्तव्य बुझेका छौँ।’

रुपमतिमात्र होइन कार्यपालिकाका अन्य महिला सदस्यले पनि यस्तै महसुस गरेको बताएका छन्। कार्यपालिकाको बैठकमा मात्र होइन समुदायमा पनि अधिकार र कर्तव्यका बारेमा उनीहरूले विचार राख्न थालेका छन्। ‘हामी हरेक अधिकारबारे सचेत भएका छौँ, महिलाका समस्या अझ राम्ररी बुझेका छौँ’ अर्की कार्यपालिका सदस्य लवरी चौधरीले भनिन्, ‘हामी लैङ्गिक हिंसा न्यूनीकरणका सवालमा पालिका होस् या समुदायमा गम्भीर भएर काम गरिरहेका छौँ।’

महिला सदस्यहरूले पालिकाको न्यायिक व्यवस्थालाई बुझेर सामाजिक विवादको निरुपण मेलमिलाप केन्द्रबाट गर्न सुझाउने गरेका छन्। यसरी क्षमता विकास भएपछि देखिएको परिवर्तनलाई समाजले पनि स्वीकार गर्न थालेको छ। त्यसैले वडामा पालिकाले प्रदान गर्ने सेवा र व्यवस्थाका बारेमा कुरा बुझ्न समुदायका नागरिक घरमै आउने गरेको उनीहरू बताउँछन्।

कार्यपालिका सदस्य सरस्वती तिरुवा जनप्रतिनिधि हुनुअघि गृहणीको भूमिकामा थिइन् । उनले भनिन् ‘२०७९ मा निर्वाचत जितेपछि सुरुमा आफ्नो परिचय दिन सङ्कोच हुन्थ्यो विभिन्न समयमा प्राप्त क्षमता विकास तालिमले त्यो सङ्कोच हटाएको छ।’

कार्यपालिका सदस्य रुपमति डगौराको यो दोस्रो कार्यकाल हो। अघिल्लो कार्यकालमा वडा सदस्यमात्र रहेकी रुपमति अहिले कार्यपालिका सदस्य भएर काम गरिरहेकी छन्। ‘अघिल्लो कार्यकालमा खासै क्षमता विकास भएको थिएन’, उनले भनिन्, ‘यसपटक जनजाति महिलालाई पनि क्षमता विकास चाहिन्छ भनेपछि हामीले पनि तालिमको अवसर पायौँ।’

अर्की कार्यपालिका सदस्य राजारानी चौधरी पालिकामा दिइएका तालिमले आफ्नो क्षमता विकास भएको बताउछिन्। समस्या पहिचान गरी सम्बन्धित ठाउँमा आवाज उठाउन आफू सक्षम भएको उनी बताउछिन्। वडा नं ४ का वडाध्यक्ष लालवीर चौधरी दलित, जनजाति जनप्रतिनिधि महिला सक्षम बन्दै गएको ठान्छन्। ‘उनीहरू नियम कानुनबारे जानकार थिए, अब अध्ययन तथा सम्बन्धित विषयमा जानकारी लिन थालेका छन्’, उनले भने, ‘उनीहरूको हरेक कार्यमा सहभागिता वृद्धि भएको छ। कार्यपालिका बैठक, कार्यक्रम, नगरसभामा सहभागीमात्र होइन, छलफलमा पनि भाग लिनुहुन्छ र सबैका अधिकारबारे आवाज उठाउन थालेका छन्। रासस

बुधबार, असार २५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ
स्कुल बस दुर्घटना हुँदा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

समाचार

सबै

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ

स्कुल बस दुर्घटना हुँदा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु

सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ

स्कुल बस दुर्घटना हुँदा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु

सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ४.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ५.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ६.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.