• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ६. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ८. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ९. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • १०. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशले काँग्रेसका उम्मेदवारलाई विजयी गराउने रणनीतिक अभियान संचालन गर्यो

  •   आइतबार, माघ २५, २०८२ मा प्रकाशित

धनगढी । नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशले फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै धनगढीमा रणनीतिक अभियान सञ्चालन गरेको छ । नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउने उद्देश्यले युनियनले निर्वाह गर्नुपर्ने भूमिका, गतिविधि र आगामी कार्ययोजनाबारे विस्तृत छलफल गर्न उक्त अभियान आयोजना गरिएको हो ।
आइतबार धनगढीमा भएको कार्यक्रममा नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशका अध्यक्ष मनमोहन स्वाँरको अध्यक्षता रहेको थियो भने नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए । कार्यक्रममा प्रदेश तथा जिल्लाका युनियनका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष शिव लम्सालले लोकतन्त्र सुदृढीकरणमा प्रेस युनियनको भूमिका अझ जिम्मेवार र सक्रिय हुनुपर्ने आवश्यकता औँल्याए । उनले प्रतिनिधि सभा निर्वाचन मुलुकको राजनीतिक भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सचेत, तथ्यपरक र जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताए । ‘निर्वाचनको समयमा गलत सूचना, अफवाह र भ्रम फैलाउने प्रयासहरू हुन सक्छन्, यस्ता गतिविधिको प्रतिरोध गर्दै सत्य र तथ्य जनतासम्म पु¥याउनु प्रेस युनियनको मुख्य दायित्व हो,’ लम्सालले भने ।
उनले नेपाली काँग्रेस लोकतान्त्रिक मूल्य र संविधानको रक्षाका लागि प्रतिबद्ध दल भएकाले काँग्रेसका उम्मेदवारलाई विजयी गराउन प्रेस युनियनले वैचारिक र नैतिक समर्थन जनाउनुपर्ने धारणा राखे । युनियनका सदस्यहरूले आफ्नो पेशागत मर्यादा कायम राख्दै लोकतन्त्र र संविधानको पक्षमा जनमत निर्माण गर्न योगदान पु¥याउनुपर्ने उनको भनाइ थियो ।
प्रदेश अध्यक्ष मनमोहन स्वाँरले सुदूरपश्चिम प्रदेशमा आगामी निर्वाचनलाई लक्षित गरी युनियनले चरणबद्ध अभियान सञ्चालन गर्ने जानकारी दिए । उनले पत्रकारहरू समाजका दर्पण भएकाले उनीहरूको कलम र आवाजले जनमत निर्माणमा ठूलो प्रभाव पार्ने बताए । ‘हामीले कुनै पनि किसिमको अतिरञ्जना नगरी यथार्थपरक समाचार सम्प्रेषण गर्दै लोकतान्त्रिक शक्तिहरूको पक्षमा वातावरण निर्माण गर्नुपर्छ,’ स्वाँरले भने ।
कार्यक्रममा सहभागी वक्ताहरूले निर्वाचनको समयमा प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा र व्यावसायिक मर्यादाको विषयमा समेत चर्चा गरेका थिए । उनीहरूले निर्वाचनका क्रममा पत्रकारमाथि हुने सम्भावित दबाब, धम्की वा अवरोधप्रति युनियन सजग रहनुपर्ने र आवश्यक परे संस्थागत रूपमा प्रतिवाद गर्नुपर्ने धारणा व्यक्त गरे ।

रणनीतिक अभियानअन्तर्गत स्थानीय तहसम्म पत्रकारहरूलाई संगठित गर्ने, निर्वाचन सम्बन्धी सचेतनामूलक सामग्री प्रकाशन तथा प्रसारण गर्ने, भ्रामक समाचारको खण्डन गर्ने र लोकतान्त्रिक मूल्य मान्यताको पक्षमा बहस सिर्जना गर्ने योजना बनाइएको जनाइएको छ । साथै सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्दै युवामाझ सकारात्मक सन्देश प्रवाह गर्ने विषयमा पनि छलफल भएको थियो ।
सहभागीहरूले प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन आफ्नो–आफ्नो स्थानबाट योगदान पु¥याउने प्रतिबद्धता जनाएका थिए । नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशले आगामी दिनमा पनि यस्ता रणनीतिक तथा संगठनात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
उक्त अभियानले सुदूरपश्चिम प्रदेशमा पत्रकारहरूबीच एकता र समन्वय बढाउने विश्वास लिइएको छ भने निर्वाचनको समयमा जिम्मेवार पत्रकारितामार्फत लोकतान्त्रिक प्रक्रियालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

  • रणनीतिक अभियान संचालन गर्यो
आइतबार, माघ २५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा एक लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल र राणा विजयी
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

समाचार

सबै

लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा एक लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल र राणा विजयी

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा एक लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल र राणा विजयी

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ६.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.