• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ६. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ८. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ९. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • १०. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

भूमिहीन र सुकुम्बासीलाई जग्गाधनी पुर्जा बाँड्न एमालेको सरकार आवश्यक : ढुंगाना

  •   शनिबार, फागुन ०२, २०८२ मा प्रकाशित

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार यज्ञराज ढुंगाना ले चुनाव सम्पन्न भएलगत्तै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकलाई जग्गाधनी पुर्जा वितरण गर्ने प्रतिबद्धता जनाएका छन्।

कैलाली क्षेत्र नम्बर ५ का विभिन्न स्थानमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले वर्षौँदेखि समाधान हुन नसकेको भूमिसम्बन्धी समस्या अब प्राथमिकताका साथ समाधान गरिने बताए।

“अहिलेसम्म धेरै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान हुन सकेको छैन,” उनले भने, “एमाले नेतृत्वमा बन्ने नयाँ सरकारले यो विषयलाई पहिलो प्राथमिकतामा राखेर जग्गाधनी पुर्जा वितरणको काम अघि बढाउँछ।”

ढुंगानाले सुकुम्बासी तथा भूमिहीनलाई जग्गाको मालिक बनाउने उद्देश्यले केपी शर्मा ओली नेतृत्वको सरकारले भूमि आयोग गठन गरेको स्मरण गरे। उनका अनुसार आयोगमार्फत तथ्यांक संकलन, लगत तयारी तथा प्रक्रिया अघि बढाइएको थियो।

“तर विभिन्न राजनीतिक सड्यन्त्रका कारण ओली नेतृत्वको सरकार ढालियो र आयोग समेत खारेज गरियो,” उनले आरोप लगाए। उनले २०७९ को निर्वाचनपछि पुनः एमाले नेतृत्वको सरकार गठन हुँदा आयोगलाई निरन्तरता दिइएको दाबी गर्दै भने, “यदि सरकार निरन्तर रहन पाएको भए धेरै सुकुम्बासीले अहिले नै जग्गाधनी पुर्जा पाइसक्नुहुन्थ्यो।”

ढुंगानाले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाको मालिक बनाउने स्पष्ट योजना एमालेसँग मात्रै रहेको दाबी गर्दै आगामी निर्वाचनमा एमालेको जित आवश्यक रहेको बताए। “अब बन्ने एमाले सरकारले अधुरो कामलाई पूर्णता दिन्छ,” उनले भने, “भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको दीर्घकालीन समस्या समाधान गरी सम्मानजनक जीवनयापनको आधार तयार पारिन्छ।”

उनले स्थानीय तह, सम्बन्धित निकाय र सरोकारवालासँग समन्वय गर्दै प्रक्रिया सरल र पारदर्शी बनाइने प्रतिबद्धता पनि व्यक्त गरे। साथै, वास्तविक लाभग्राहीलाई पहिचान गरी व्यवस्थित रूपमा पुर्जा वितरण गरिने उनको भनाइ थियो।
ढुंगानाले मतदातासँग आगामी निर्वाचनमा आफूलाई विजयी गराएर भूमिसम्बन्धी ऐतिहासिक कार्य सम्पन्न गर्न अवसर दिन आग्रह गरेका छन्।

  • एमालेको सरकार आवश्यक : ढुंगाना
शनिबार, फागुन ०२, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा एक लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल र राणा विजयी
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

समाचार

सबै

लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा एक लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल र राणा विजयी

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा एक लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल र राणा विजयी

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ६.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.