• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ६. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ८. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ९. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • १०. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

कैलाली क्षेत्र न .५ का जनताका समस्या मैले समाधान गर्छुः नेता आले

  •   सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित

धनगढी । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा कैलाली निर्वाचन क्षेत्र न .५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेले जनताका समस्या र गुनासा प्रत्यक्ष सुन्दै सम्बोधन गर्ने अभियानलाई निरन्तरता दिएका छन्।

पूर्व मन्त्री समेत रहेका उनले आज धनगढी उपमहानगरपालिका–१३ अन्तर्गत गेटा विमानस्थल आसपासको लक्ष्मीनगर टोलमा पुगेर त्यहाँका समस्याका बारेमा स्थानीय बासिन्दासँग प्रत्यक्ष छलफल गरेका छन ।

घरदैलो कार्यक्रमअन्तर्गत टोल–टोलमा पुगेर जनताको अवस्था बुझ्दै आएका नेता आलेले स्थानीयवासीले उठाएका जग्गाधनी प्रमाण पुर्जा, खानेपानी, सडक स्तरोन्नति, ढल निकास, स्वास्थ्य सेवा र रोजगारीका समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जनप्रतिनिधि जनताकै घरमा पुगेर समस्या सुन्नु नै लोकतान्त्रिक अभ्यासको सबल पक्ष भएको उल्लेख गरे ।

स्थानीय बासीले गेटा विमानस्थल आसपासका जनताले लालपुर्जा नपाएको, सडकको जिर्ण अवस्था रहेको, बाढीको समयमा हुने जलमग्न समस्या तथा युवाहरूका लागि रोजगारीका अवसर अभावबारे गुनासा राखेका थिए। त्यसका साथै टोलमा स्वास्थ्य चौकीको स्तरवृद्धि, सामुदायिक भवन निर्माण र व्यवस्थित बजार पूर्वाधार निर्माणको मागसमेत गरिएको थियो।

नेता आलेले ती सबै मागलाई योजनाबद्ध रूपमा सम्बोधन गर्ने आश्वासन दिँदै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर विकासका कामलाई तीव्रता दिने बताए। उनले भने, “जनताको घरदैलोमै पुगेर समस्या सुन्नु र समाधानको मार्ग पहिल्याउनु नै मेरो पहिलो दायित्व हो। चुनाव जित्नु मात्र लक्ष्य होइन, जनविश्वास कायम राख्नु ठूलो जिम्मेवारी हो।
यहाँका जनताको समस्याको समाधान गर्न म कुनै कसर बाकी राख्ने छैन । समस्याको समाधान मैले गर्छु ।”

कार्यक्रममा बोल्दै उनले गेटा विमानस्थल क्षेत्रलाई आर्थिक तथा पर्यटन विकासको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावनाबारे पनि चर्चा गरे ।

पूर्वाधार विकाससँगै साना तथा घरेलु उद्योगलाई प्रोत्साहन, महिला तथा युवालाई सीपमूलक तालिम, कृषि आधुनिकीकरण र स्वरोजगार कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो।

स्थानीय अगुवाहरूले नेता आलेको घरदैलो कार्यक्रमलाई सकारात्मक रूपमा लिँदै प्रत्यक्ष संवादले विश्वास बढेको प्रतिक्रिया दिएका थिए।उनीहरूले विगतमा राखिएका मागहरू कार्यान्वयन नहुँदा निराशा बढेको उल्लेख गर्दै यसपटक व्यवहारिक र दीर्घकालीन समाधान चाहिएको बताएका थिए ।

कार्यक्रममा सुदुर पश्चिम प्रदेशका पुर्व मन्त्री एवं सांसद रमेश धामी, पार्टीका स्थानीय नेता-कार्यकर्ता, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

घरदैलो तथा अन्तरक्रिया कार्यक्रम आगामी दिनमा पनि निरन्तर जारी रहने नेता आलेको सचिवालयले जनाएको छ।

सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा एक लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल र राणा विजयी
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

समाचार

सबै

लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा एक लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल र राणा विजयी

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा एक लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल र राणा विजयी

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ६.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.