अछामः प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अछाम निर्वाचन क्षेत्र नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार भरत कुमार स्वाँर विजयी भएका छन ।
उनले १० हजार ७ सय ५८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार भीमबहादुर रावललाई पराजित गरेका हुन्।