धनगढी । कैलाली, जानकी गाउँपालिका-५ पथरैया बस्ने दत्त जैशीको गोठमा शनिबार बिहान
आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका
साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
३ लाखको धनमाल जलेर नष्ट
३ लाखको धनमाल जलेर नष्ट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













