• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

किसान सहकारीको सहजपुर शाखाद्वारा मृतक शेयर सदस्यका परिवारलाई सुविधा वितरण

  •   आइतबार, चैत ०१, २०८२ मा प्रकाशित

धनगढी । किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सहजपुर शाखाले मृतक शेयर सदस्यका परिवारलाई सुविधा वितरण गरेको छ ।

आइतबार चुरे गाउँपालिका-६ बयलाका मृतक शेयर सदस्य रुपकली दर्लामीका परिवारलाई सुविधा बाफतको चेक हस्तान्तरण गरेको हो ।

सहकारीको सहजपुर शाखाले आयोजना गरेको श्रद्धाञ्जली सभा तथा सुविधा वितरण कार्यक्रममा चुरे गाउँपालिका उपाध्यक्ष धनादेवी थापाले मृतक रुपकलीका श्रीमान टेकबहादुर दर्लामीलाई ८ लाख ९९ हजार ७९२ रुपैयाँको चेक हस्तान्तरण गरेकि थिइन ।

सुविधा वितरण कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले सहकारीले मृतक शेयर सदस्यका परिवारलाई सुविधा उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरिन ।

किसान सहकारीले शेयर सदस्यलाई विभिन्न सेवा सुविधा दिँदै आएको बताउँदै सहकारीको जन्मदेखि मृत्यु सम्मको सुविधा दिने कार्यको प्रशंसा गरिन ।

कार्यक्रममा बोल्दै चुरे गाउँपालिका वडा नं ६ का वडाध्यक्ष प्रेमबहादुर साउदले आफ्ना शेयर सदस्यको दु:खको घडीमा किसान सहकारीको सुविधा वितरण गर्ने काम राम्रो भएको बताए ।

उनले किसान सहकारीले किसाननलाई माथि उठाउन लगानी गर्दै आएको बताउँदै सहकारीको सहयोगले सदस्यलाई थप मदत पुग्ने बताए ।

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सुपारीवेक्षण विभाग प्रमुख प्रकाशकुमार जिसीले दु:खको क्षणमा पनि किसानले आफ्ना शेयर सदस्यलाई सहयोग गर्दै आएको बताए ।

उनले सदस्यले गरेको कारोबारको बोझ घरपरिवारमा नपरोस भन्ने हेतुले सुविधा दिने गरेको बताए ।

त्यस्तै उनले सहकारीले हाल वित्तीय,कृषि र मार्ट सेवा दिँदै आएको पनि जानकारी दिए ।

उनले २०५२ सालमा २५ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा आज ९४ हजार शेयर सदस्य पुगेको बताए ।

सहकारीको सहजपुर शाखा प्रमुख दिनेशराज न्यौपानेले सहकारीले सदस्यका दु:ख सुखमा मलम लगाउने काम गर्दै आएको बताए ।

उनले विभिन्न सुविधा दिँदै आएको बताउँदै शेयर सदस्यको जन्मदेखि मरोणोपरान्त सुविधा दिँदै आएको बताए ।

श्रद्धाञ्जली सभा तथा सुविधा वितरण कार्यक्रमको सहजीकरण सहजपुर शाखाका कर्मचारी प्रेमप्रसाद भण्डारीले गरेका थिए ।

 

 

आइतबार, चैत ०१, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.