• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्मकाण्डी शोक दिवस

  •   मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित

१. आज सरकारले सार्वजनिक बिदा दियो सत्यमोहन जोशीको निधनमा शोक मनाउन । श्रृष्टिकर्ता ब्रह्माजीले दिएको १०० वर्ष आयुभन्दा पनि तीन वर्ष बढी गौरवपूर्ण जीवन बाँचेर गएको व्यक्तित्वको महाप्रस्थानमा शोक गर्नु पर्ने कारण के छ रु जसले नेपाली भाषा साहित्य र संस्कृतिका लागि दर्जनौ कृतिहरू दिएर गयो, जसले उत्कृष्ट कृति दिएवापत तीन पटक त मदन पुरस्कार नै पायो, जसले जीवनको अन्तिम घडिसम्म सक्रिय र अर्थपूर्ण जीवन बाँच्यो, जसले यो देशका करोडौं मानिसलाई देशका लागि केही गर्नुपर्छ भन्ने उत्साह, ऊर्जा र आँट भरेर गयो । त्यस्तो महान व्यक्तित्व पाएकोमा हामीले त उहाँको सम्झनामा विभिन्न कार्यक्रमहरूको आयोजना गरेर उहाँप्रति कृतज्ञता व्यक्त गर्नु पर्ने होइन ?

२. एक दिन शोक मनाउन गरिएको सरकारी बन्दले देशमा कति आर्थिक क्षति हुन्छ रु कुनै हिसाबकिताब छैन । कति सेवाग्राहीले आफ्नो महत्वपूर्ण समय बेकारमा खेरफाल्छन् । के यो सबै शोकको जिम्मा सरकारी कर्मचारीले लिइदिए पुग्ने हो रु मानौं, यो देशका अरुलाई जोशीको महाप्रस्थानको कुनै महत्व छैन रु सरकारी कर्मचारीलाई मात्र दिइने बिदाले राष्ट्रिय शोक मनाएको अर्थ लाग्छ रु लाग्दैन ।

३. प्रभावकारी रुपमा शोक मनाउने हजारौं तरिका छन् । जोशीका परिवार बाहेकका लागि यो शोक प्रतिकात्मक मात्रै हो । त्यसैले राष्ट्रिय झन्डा आधा झुकाएर, विभिन्न सरकारी÷गैह्रसरकारी कार्यालयमा श्रद्धाञ्जली सभाको आयोजना गरेर, शोक पुस्तिकामा हस्ताक्षर गरेर, दिनभरिको कुनै एक समयमा मौन धारण गरेर शोक मनाउन सकिन्छ । सरकारी कर्मचारीलाई बिदा दिए पछि यी कुनै कुरा सरकारका तर्फबाट हुँदैनन् । जनताको करको मूल्य चुकाएर बिदा दिने जस्तो कुरा सबैभन्दा कर्मकाण्डी र बेवकुफ तरिका हो ।

४. सरकारी कर्मचारीलाई बिदा दिएर शोक कसरी मनाइन्छ रु के सबै कर्मचारी छुट्टी लिएर दिनभरी नदी किनार वा मन्दिर आदिमा शोक वा पिण्डदानमा सहभागी हुन जाने हुन् रु कि एक दिनको किरियापुत्रीको भूमिका सरकारी कर्मचारीले निभाउनु पर्ने हो रु जसको नाममा बिदा दिइएको छ, त्यसको तस्बिरमा माल्यार्पण गर्ने वा एक मिनेट मौन धारण गर्ने फूर्सद् कुनै सरकारी कर्मचारीले पाउला रु छुट्टी पाएका कर्मचारीले शोक होइन, अझ जुवातास खेलेर, जाँड रक्सी खाएर मस्ती गर्छन् । त्यो शोक होइन, मजाक हो ।

५. कदाचित बिदा दिनै परेछ भने पनि सप्ताहन्तको छेको पारेर शुक्रबार वा आइतवार दिन सकिन्छ । यसले बिदा बस्नेलाई पनि नियमित विदासँगै थप एक दिन परिवारसँग बस्न समय पुग्छ । उदाहरणका लागि बेलायतकी रानी एलिजाबेथको निधन हुँदा क्यानडामा शुक्रबार संघीय सरकारका कर्मचारीलाई बिदा दिइयो । तर, त्यो बिदा प्रान्तीय र स्थानीय सरकारले मानेनन् । अन्टारियो प्रान्तका प्रमुखले त बिदा दिएर होइन, उनलाई सम्झेर काम गरेर शोक मनाउने हो भने । विद्यालयहरू एकैदिन पनि छुट्टी भएनन् ।

हामी सायदै १०३ वर्षसम्म बाँचौला । हामीमध्ये कमैले मात्र सत्यमोहन जोशीको जस्तो राष्ट्रका लागि योगदान गर्न सकौंला । तसर्थ, उनको जस्तो ऊर्जावान् जीवन बाँच्नका लागि त कार्यलय समयमा मात्रै होइन, हरेक छुट्टीमा पनि सक्रियतापूर्वक काम गर्नुपर्छ । ूहामी सबैको काम जोशी एक्लैले गरेर गए । अब हामीलाई हाइसञ्चोू भनेर छुट्टी दिएको त होइन होला नि । कर्मकाण्डी सोच बदलौ । देश उसै बदलिन्छ ।

  • कर्मकाण्डी
मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम
सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था
विपद्पछिको स्वास्थ्य संकट : संक्रमण, पोषण र मानसिक स्वास्थ्यदेखि पुनःस्थापनासम्म
बालिका बलात्कार घटना : फेरिन नसकेको सामाजिक मनोविज्ञान
व्यक्तिवादबाट संगठनवादतर्फ फर्किनुपर्छ” : मदनराज रेग्मी
सुदूरपश्चिमको समुन्नत विकासका लागि चन्द र खनालको सक्रिय पहल

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.