• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ५ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १४ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ५. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ६. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ७. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ८. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ९. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • १०. गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष

युवा उद्यमी मञ्च कैलालीद्धारा ईन्टर च्याप्टर रिट्रिट कार्यक्रम आयोजना

  •   आइतबार, चैत ०८, २०८२ मा प्रकाशित

धनगढी, चैत ०८ । कैलालीको धनगढीमा ईन्टर च्याप्टर रिट्रिट कार्यक्रम आयोजना गरिएको छ । नेपाली युवा उद्यमी मञ्च कैलालीको आयोजनामा भएको ईन्टर च्याप्टर रिट्रिट कार्यक्रममा विभिन्न च्याप्टरका पदाधिकारी र सदस्यहरु गरी एक सयभन्दा बढीको सहभागीता रहेको थियो ।

सुन्दर सुदुरपश्चिममा रमाउनुका साथै सम्भावना खोज्ने र लगानी गर्ने वातावरण निर्माण होस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाली युवा उद्यमी मञ्च कैलालीका अध्यक्ष अच्युत दाहालले जानकारी दिनुभयो ।
कार्यक्रममा सुदूरपश्चिममा लगानीको सम्भावना बिषयक कार्यपत्र नेपाली युवा उद्यमी मञ्च कैलालीका पुर्व अध्यक्ष ईन्जिनियर रोशन भट्ट र सुदुरपश्चिमको पर्यटन सम्भावना बिषयक कार्यपत्र नाटा सुदुरपश्चिमका अध्यक्ष पदम विक्रम सिंहले प्रस्तुत गरेका थिए ।

सो कार्यपत्रहरुमा सुदुरपश्चिममा लगानी गर्न ईच्छुक युवा उद्यमी तथा युवा व्यवसायीहरुलाई लगानी क्षेत्रको बारेमा विस्तृत जानकारी दिईएको थियो ।
नेपाली युवा उद्यमी मञ्च कैलालीका अध्यक्ष अच्युत दाहालको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले व्यवसायिक रुपमा यसक्षेत्रमा रहेका सम्भावनाहरुका साथै व्यवसायिक अनुभव तथा स्थानीय तहले लगानी भित्र्याउनका लागि खेल्न सक्ने भुमिकाको बिषयमा मन्तव्य व्यक्त गरेका थिए ।

नेपाली युवा उद्यमी मञ्च कैलालीका फस्ट भिपी आयुष हमालले स्वागत गरेको कार्यक्रममा च्याप्टरहरुको तर्फबाट सुर्खेत च्याप्टरका अध्यक्ष कमल सुवेदीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पोखरा च्याप्टरका अध्यक्ष समेज राजभण्डारी, रुपन्देही च्याप्टरका अध्यक्ष आदर्श श्रेष्ठ, सुर्खेत च्याप्टरका अध्यक्ष कमल सुवेदी, कञ्चनपुर च्याप्टरका अध्यक्ष रेशम भट्ट, नेपालगंज च्याप्टरका सदस्य सिद्धान्त जसरोटिया लगायत विभिन्न च्याप्टरका पदाधिकारी र सदस्यहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा भुवा नाच, सखिया तथा लठ्ठी नाचहरुको सांस्कृतिक प्रस्तुतीहरुसँगै यहाँका चौधरी थारु समुदायका विभिन्न परिकारहरुका साथै सुदुरपश्चिमका परिकारहरु समेत सहभागीहरुलाई खुवाईएको थियो ।

  • रिट्रिट कार्यक्रम आयोजना
आइतबार, चैत ०८, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
धनगढीको जेन्जी मार्गको डिजिटल बोर्ड दैनिक ३ घण्टा सञ्चालन हुने
धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन
धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन
नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा
शुक्लाफाँटामा जङ्गल सफारी खुला

समाचार

सबै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन

धनगढीको जेन्जी मार्गको डिजिटल बोर्ड दैनिक ३ घण्टा सञ्चालन हुने

धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन

धनगढीको जेन्जी मार्गको डिजिटल बोर्ड दैनिक ३ घण्टा सञ्चालन हुने

धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ५ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १४ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ५.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ६.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.