• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज २७, २०८३
☰
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १४ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २२ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ५. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ६. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ७. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ८. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ९. गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष

  • १०. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

  •   मङ्गलबार, बैशाख ०१, २०८३ मा प्रकाशित

महेन्द्रनगर । पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि र आपूर्तिमा देखिएको समस्याका कारण सुदूरपश्चिमका ठूला विकास आयोजनाहरूको काम गम्भीर रूपमा प्रभावित बनेको छ। इन्धनको अभाव र मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरूले काम अगाडि बढाउन नसक्ने जनाउँदै हात झिक्न थालेपछि रणनीतिक महत्त्वका सडक र सिँचाइ आयोजनाहरू बन्द हुने अवस्थामा पुगेका हुन्।

सेती राजमार्गको दक्षिण खण्ड ९टीकापुर–लोडे–चैनपुर–ताक्लाकोट सडक आयोजना० को काम अहिले लगभग ठप्प छ। आयोजना प्रमुख रामकुमार देवका अनुसार निर्माण व्यवसायीसँग भएको मौज्दात इन्धन सकिएपछि ट्रयाक खोल्न प्रयोग गरिएका ठूला मेसिन र उपकरणहरू थन्किएका छन्।

२०७४ सालदेखि सुरु भएको यो २०४ किलोमिटर लामो आयोजनाको ३५ किलोमिटर ट्रयाक अझै खोल्न बाँकी छ। ूयस वर्ष ७ किलोमिटर कालोपत्रे त भयो, तर अहिले बिटुमिन र इन्धनको अभावले बाँकी काम रोकिने अवस्थामा पुग्यो,ू देवले भने।

यस्तै अवस्था सुदूरपश्चिमकै गौरवको आयोजना महाकाली सिँचाइ तेस्रो चरणमा पनि देखिएको छ। मूल नहर निर्माणका लागि सातवटा प्याकेजमा काम भइरहेको भए पनि निर्माण व्यवसायीहरूले मूल्यवृद्धिका कारण काम गर्न नसकिने भन्दै कार्यालयमा निवेदन दिएका छन्।

आयोजनाका सूचना अधिकारी यादव बरालका अनुसार इन्धन मात्र नभई नदी नियन्त्रणका लागि आवश्यक पर्ने तारजालीको मूल्यसमेत आकासिएकाले ठेक्का लागेका कामहरू अघि बढ्न सकेका छैनन्। यसले बर्सातको समयमा नदी तटीय क्षेत्रमा ठूलो जोखिम निम्त्याउने खतरा बढेको छ।

कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने महाकाली करिडोरको काम पनि महँगीको चपेटामा परेको छ। ४२५ किलोमिटर लामो यो करिडोरमा १३ वटा प्याकेजमा काम भइरहेको थियो। तर, इन्धन र बिटुमिनको मूल्य बढेपछि निर्माण व्यवसायीहरूले काम छाड्न थालेका छन्। करिडोर योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले मूल्य समायोजन नहुँदासम्म काम अघि बढाउन मुस्किल रहेको बताए।

निर्माण व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष पुष्पराज अवस्थीले निर्माण उद्योगमा आपत्कालु घोषणा गर्नुपर्ने अवस्था आएको बताएका छन्। बजारमा निर्माण सामग्रीको अभाव र अचाक्ली मूल्यवृद्धिका कारण व्यवसायीहरू घरखेत बेच्नुपर्ने स्थितिमा पुगेको उनको गुनासो छ।

कञ्चनपुरका ६०० भन्दा बढी निर्माण व्यवसायीहरूले अहिले ुनिर्माण होलिडेु को तयारी गरिरहेका छन्। सरकारले मूल्यवृद्धि समायोजन नगरेसम्म ठूला मेसिनरी चलाउन र काम सुचारु गर्न नसकिने अडान व्यवसायीहरूको छ।रासस

 

  • ठप्प हुने अवस्थामा
मङ्गलबार, बैशाख ०१, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
डोटीमा एक नाल भरुवा बन्दुक बरामद
कञ्चनपुरमा खैरो हेरोइनसहित तीन जना पक्राउ
भन्सार छलीका सामानसहित तीन भारतीय नागरिक पक्राउ
खुकुरी देखाएर किशोरमाथि कुटपिट, पाँच जना पक्राउ
नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
आज देशका यी भूभागमा वर्षाको सम्भावना

समाचार

सबै

डोटीमा एक नाल भरुवा बन्दुक बरामद

कञ्चनपुरमा खैरो हेरोइनसहित तीन जना पक्राउ

भन्सार छलीका सामानसहित तीन भारतीय नागरिक पक्राउ

खुकुरी देखाएर किशोरमाथि कुटपिट, पाँच जना पक्राउ

डोटीमा एक नाल भरुवा बन्दुक बरामद

कञ्चनपुरमा खैरो हेरोइनसहित तीन जना पक्राउ

भन्सार छलीका सामानसहित तीन भारतीय नागरिक पक्राउ

खुकुरी देखाएर किशोरमाथि कुटपिट, पाँच जना पक्राउ

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १४ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २२ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ५.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

  • ६.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.