• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज २८, २०८३
☰
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • २. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ३. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ४. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ५. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ६. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ७. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ८. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

  • ९. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • १०. अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

स्थानीय तहलाई मिडियामैत्री कानुन बनाउन पत्रकार महासंघ कैलालीद्वारा ध्यानाकर्षण

  •   शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित

धनगढी । नेपाल पत्रकार महासंघ कैलाली शाखाले कैलालीका स्थानीय तहहरूलाई मिडियामैत्री कानुन, नीति तथा बजेट व्यवस्था गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाउने अभियानलाई तीव्रता दिएको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाको क्रममा सञ्चार क्षेत्रलाई प्राथमिकतामा राख्न दबाबस्वरूप महासंघले जिल्लाभरका स्थानीय सरकारसमक्ष ज्ञापनपत्र बुझाउन थालेको हो। महासंघले संविधान तथा प्रचलित कानुनअनुसार सञ्चारमैत्री नीति, कानुन र कार्यविधि निर्माण गर्न तथा स्थानीय सञ्चारमाध्यमको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेको छ।

महासंघले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने नीतिले निजी सञ्चारमाध्यम आर्थिक संकटमा परेको उल्लेख गर्दै उक्त निर्णय पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएको छ। साथै पत्रकारिता विकास, पत्रकारहरूको क्षमता अभिवृद्धि र मिडिया सुदृढीकरणका कार्यक्रम सञ्चालनका लागि नेपाल पत्रकार महासंघ कैलाली शाखामार्फत बजेट व्यवस्थापन गर्न स्थानीय तहहरूलाई आग्रह गरिएको छ।

ज्ञापनपत्रमा स्थानीय पत्रपत्रिका, एफएम रेडियो, अनलाइन तथा अन्य सञ्चारमाध्यमहरूको संस्थागत विकास र प्रवर्द्धनका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा स्थानीय तहका सूचना, योजना, बजेट, सार्वजनिक सेवा र विकास गतिविधिको प्रचारप्रसारमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिनुपर्ने सुझावसमेत समेटिएको छ।

नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवाका अनुसार कैलालीका १३ स्थानीय तहमध्ये हालसम्म ९ वटामा ज्ञापनपत्र बुझाइसकिएको छ भने बाँकी ४ स्थानीय तहमा पनि चाँडै ज्ञापनपत्र बुझाइने तयारी भइरहेको छ।

अध्यक्ष देउवाले स्थानीय सञ्चारमाध्यमको सुदृढीकरण, पत्रकारिताको विकास तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि अभियानलाई निरन्तरता दिइने बताए। महासंघले स्थानीय सरकारलाई सञ्चार क्षेत्रप्रति उत्तरदायी र मिडियामैत्री बन्न आग्रह गर्दै जिल्लाभर अभियान सञ्चालन गरिरहेको जनाएको छ।

शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नवरात्रको चौथो दिन : आज कुष्माण्डा देवीको आराधना गरिँदै
आज यी भूभागमा वर्षाको सम्भावना
सुदूरपश्चिम सरकारको बजेट पारित
सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा
चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै
बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति

समाचार

सबै

नवरात्रको चौथो दिन : आज कुष्माण्डा देवीको आराधना गरिँदै

आज यी भूभागमा वर्षाको सम्भावना

सुदूरपश्चिम सरकारको बजेट पारित

सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

नवरात्रको चौथो दिन : आज कुष्माण्डा देवीको आराधना गरिँदै

आज यी भूभागमा वर्षाको सम्भावना

सुदूरपश्चिम सरकारको बजेट पारित

सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • २.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ३.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • ४.
    अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ५.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ६.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.