• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज २८, २०८३
☰
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • २. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ३. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ४. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ५. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ६. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ७. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ८. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

  • ९. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • १०. अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

सीमान्तकृत समुदायका सवालमा सरोकारवाला सबै जिम्मेवार बन्नुपर्नेमा जोड

  •   बुधबार, असार ०३, २०८३ मा प्रकाशित

धनगढी । युवा,विद्यार्थी तथा विभिन्न सीमान्तकृत समुदायका सवालमा सरोकारवाला सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ ।

लोकतान्त्रिक सहभागिताका लागि नागरिक संलग्नता प्रवद्र्धन परियोजना अन्तरगत सञ्चार प्रतिष्ठान नेपाल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को सहकार्यमा बुधबार धनगढीमा आयोजित वर्तमान परिवेशमा युवा,विद्यार्थी तथा विभिन्न सीमान्तकृत समुदायका मुख्य सवालहरुमाथि सरोकारवालाहरुसँग नीति सम्वाद कार्यक्रमका सहभागीले सरोकारवाला जिम्मेवार बन्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशसभाको अर्थ विकास समितिका सभापति एवं पूर्वमन्त्री घनश्याम चौधरीले गरिब गरिबै रहने र धनी झन धनी बन्दै जाने हो भने देश विकास असम्भव रहेको बताए ।

उनले भने ‘सीमान्तकृत समुदायका धेरै समस्या छन् । त्यसमा सबै तहका सरकारको ध्यान जान आवश्यक छ । प्रदेश सरकारले पनि मुक्त कमैया,मुक्त हलिया,मुक्त कमलरीलगायतका समुदायका बारेमा काम गरेको छ । अझै धेरै काम गर्न बाँकी छ ।’

त्यस्तै,प्रदेशसभाको सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले सीमान्तकृत समुदायका धेरै समस्या रहेको बताउँदै त्यसलाई सम्बोधन गर्न आफू प्रतिवद्ध रहेको बताए । उनले सीमान्तकृत समुदायका सवालहरु प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेटेको बताउँदै सरकारले एक्लै मात्रै यी समस्या समाधान गर्न नसक्ने र सबैले एकजुट भएर लाग्नुपर्ने बताए ।

प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री लक्ष्मी विकले सरकारका नीतिगत समस्याका कारण सीमान्तकृत समुदायलाई समस्या हुने गरेको बताइन् । उनले सरकारले दलित विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा भनिएपनि कतिपय ठाउँका शुल्क तिर्न बाध्य भएको बताइन् । उनले त्यसको सरकारले तथ्यांक लिन आवश्यक भएको बताउँदै तथ्यांकमा आधारित रहेर काम गर्नुपर्ने बताइन् । उनले सरकारबाट सीमान्तकृत समुदायका लागि केही राम्रा काम पनि भएको बताइन् ।

नेकपा एमालेका प्रदेश सचिव रणबहादुर चन्दले राज्यले लक्षित वर्गसम्म सूचना पु¥याउन नसक्दा लक्षित वर्ग विभिन्न सुविधाबाट बञ्चित हुने गरेको बताए । उनले किसानलाई दिइने अनुदान पनि वास्तविक किसानसम्म नपुग्ने बताए ।

नेपाली कम्यनिस्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश समिति सदस्य गीता नेपालीले समाजमा अझै छुवाछूत जस्ता कुप्रथा कायमै रहेको बताउँदै यस्ता कुप्रथा हटाउन कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताइन् ।

उनले दलित विद्यार्थीले मात्रै नभर कानुन बनाउने दलित सांसदले समेत कोठा पाउन समस्या भएको बताइन् । कार्यक्रममा उपस्थित विभन्न क्षेत्रका सहभागीहरुले अझै पनि मुक्त कमैया,मुक्त कमलरी,मुक्त हलियाको पुनःस्थापना हुन बाँकी रहेको बताउनँदै यसमा तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै,अपांगता भएका व्यक्ती,लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायका पनि विभिन्न समस्याहरु रहेका सहभागिले बताएका थिए ।

सञ्चार प्रतिष्ठान नेपालका अध्यक्ष हेमकर्ण विकको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण वरिष्ठ पत्रकार मनमोहन स्वारले गरेका थिए ।

 

बुधबार, असार ०३, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नवरात्रको चौथो दिन : आज कुष्माण्डा देवीको आराधना गरिँदै
आज यी भूभागमा वर्षाको सम्भावना
सुदूरपश्चिम सरकारको बजेट पारित
सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा
चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै
बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति

समाचार

सबै

नवरात्रको चौथो दिन : आज कुष्माण्डा देवीको आराधना गरिँदै

आज यी भूभागमा वर्षाको सम्भावना

सुदूरपश्चिम सरकारको बजेट पारित

सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

नवरात्रको चौथो दिन : आज कुष्माण्डा देवीको आराधना गरिँदै

आज यी भूभागमा वर्षाको सम्भावना

सुदूरपश्चिम सरकारको बजेट पारित

सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • २.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ३.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • ४.
    अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ५.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

  • ६.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.