• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सम्मान र समानताको खोजीमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय

  •   बुधबार, असार ०३, २०८३ मा प्रकाशित

धनगढी । समाजमा स्वीकार्यता बढ्दै गएको दाबी गरिए पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले अझै पनि सम्मानपूर्ण र विभेदरहित जीवन जिउन संघर्ष गरिरहनुपरेको बताएका छन्।
धनगढीमा एकता नेपालद्वारा आयोजित “लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम” मा सहभागी समुदायका सदस्यहरूले आफूहरूले दैनिक जीवनमा भोग्नुपरेका विभेद, अपमान र चुनौतीबारे अनुभव साझा गरेका हुन्।
कार्यक्रममा बोल्दै समुदायका एक सदस्यले पहिचानकै कारण घर तथा कोठा भाडामा पाउन कठिनाइ हुने, रोजगारीका अवसरबाट समेत वञ्चित हुनुपर्ने अवस्था अझै कायम रहेको बताए। उनले समाजमा सहज रूपमा स्वीकार गरिएको अनुभूति अझै हुन नसकेको गुनासो गरे।
सहभागीहरूले पाहुनाघर, सार्वजनिक स्थल तथा कार्यस्थलमा समेत अपमानजनक व्यवहार सहनुपरेको उल्लेख गर्दै कानुनी रूपमा अधिकार सुनिश्चित भए पनि व्यवहारमा समान अवसर र सम्मान प्राप्त गर्न चुनौती रहेको बताए।
“हामी कुनै विशेष सुविधा खोजिरहेका छैनौं, केवल अन्य नागरिकसरह सम्मान, समान व्यवहार र अवसर चाहन्छौं,” एक सहभागीले भने, “पहिचानका आधारमा गरिने विभेद अन्त्य हुनु आवश्यक छ।”
अन्तरक्रियामा सहभागीहरूले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका मुद्दा, अधिकार र उपलब्धिलाई समाजसम्म पुर्‍याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे। समुदायप्रति सकारात्मक सोचको विकास गर्न जनचेतना र संवादका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनीहरूले जोड दिए।
एकता नेपालका प्रतिनिधिहरूले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले भोगिरहेका समस्या राज्य, समाज र सरोकारवाला निकायको साझा चासोको विषय बन्नुपर्ने बताए। समानता, सम्मान र अवसर सुनिश्चित गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो।
कार्यक्रममा एकता नेपालका प्रतिनिधि, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्य तथा विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। अन्तरक्रियामा समुदायका अधिकार, चुनौती र सम्मानजनक जीवन सुनिश्चित गर्न आवश्यक पहलका विषयमा विस्तृत छलफल गरिएको थियो।

  • यौनिक अल्पसंख्यक समुदाय
बुधबार, असार ०३, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.