• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज २८, २०८३
☰
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • २. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ३. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ४. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ५. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ६. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ७. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ८. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

  • ९. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • १०. अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयन मागगर्दै पत्रकार महासंघ सुदूरपश्चिमको साधारणसभा सम्पन्न

  •   आइतबार, असार ०७, २०८३ मा प्रकाशित

धनगढी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकार पूर्ण रूपमा कार्यान्वयन गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराउँदै ‘धनगढी घोषणापत्र’ जारी गरेको छ ।

महासंघको पाँचौं साधारणसभाले लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारको संरक्षणका लागि प्रेस स्वतन्त्रताको प्रत्याभूति आवश्यक रहेको निष्कर्षसहित नौ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको भए पनि सरकार र राजनीतिक दलहरूले त्यसको पूर्ण कार्यान्वयन नगरेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

महासंघले निजी सञ्चार माध्यमलाई निरुत्साहित गर्ने उद्देश्यले सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णय स्वतन्त्र प्रेसमाथिको प्रहार भएको ठहर गर्दै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।
त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको सञ्चार विधेयकप्रति विशेष चासो व्यक्त गर्दै प्रेसमैत्री प्रावधानसहित यथाशीघ्र पारित गर्न आग्रह गरिएको छ।

घोषणापत्रमा सूचना प्रविधिको विकाससँगै बढ्दै गएको गलत, भ्रामक तथा मिथ्या सूचनाले विश्वसनीय पत्रकारितामाथि चुनौती सिर्जना गरेको उल्लेख गर्दै पत्रकारहरूलाई आचारसंहिताको पूर्ण पालना, तथ्यपरक र जिम्मेवार पत्रकारितामार्फत नागरिकलाई सत्य, सन्तुलित तथा विश्वसनीय सूचना प्रवाह गर्न आह्वान गरिएको छ।

महासंघले सुदूरपश्चिम प्रदेश समिति तथा नौवटै जिल्ला शाखाको संस्थागत सुदृढीकरण, सञ्चार संस्थाको सबलीकरण, पत्रकारहरूको क्षमता अभिवृद्धि र पेशागत सुरक्षाका कार्यक्रम सञ्चालन गर्न तीनै तहका सरकारसँग विशेष आग्रह गरेको छ ।

साथै सूचनाको हकको पूर्ण कार्यान्वयन, श्रमजीवी पत्रकारहरूको पेशागत तथा आर्थिक सुरक्षाको प्रत्याभूति, महासंघको सदस्यता शुद्धीकरण तथा संस्थागत
सुदृढीकरणप्रति प्रतिबद्धता व्यक्त गरिएको छ ।

साधारणसभाले कार्यक्रम सफल बनाउन सहयोग पु¥याउने महासंघका केन्द्रीय समिति, पूर्व पदाधिकारी, जिल्ला अध्यक्ष, प्रदेश परिषद् सदस्य तथा सहयोगी निकायहरूलाई धन्यवाद ज्ञापन गरेको छ । साथै कार्यक्रममा सहभागी महासंघका केन्द्रीय उपाध्यक्ष नितु पण्डित तथा प्रमुख अतिथिका रूपमा उपस्थित नजिर मियाँ प्रति आभार व्यक्त गरिएको छ ।

सामाजिक संस तथा अग्रज पत्रकारहरु सम्मानीत
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको पाँचौं साधारणसभाको अवसरमा पत्रकारिता, सामाजिक सेवा तथा संस्थागत योगदानका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरेको छ ।

कार्यक्रममा अग्रज पत्रकारिता सम्मानबाट कञ्चनपुरका चित्रांग थापा, डडेल्धुराका डिआर पन्त, कैलालीका सिद्धराज भट्ट, बैतडीका लक्ष्मीदत्त पाण्डे, कैलालीका उमीद वागचन्द, कञ्चनपुरका हरिप्रसाद जोशी, खेम भण्डारी, कैलालीका यज्ञराज यात्री, कञ्चनपुरका वीरबहादुर चन्द, माधव धामी तथा कैलालीका मनमोहन स्वार सम्मानित भएका छन् ।

त्यसैगरी महासंघको संस्थागत विकास र नेतृत्वदायी भूमिकाको कदर गर्दै संस्थापक अध्यक्ष अर्जुन शाह तथा निवर्तमान अध्यक्ष योगेश रावललाई कदरपत्र प्रदान गरिएको छ।

सामाजिक सेवामार्फत समाजमा उल्लेखनीय योगदान पु¥याएको भन्दै धनगढीस्थित नजजीवन अस्पताल प्रालि, निसर्ग हस्पिटल प्रालि तथा चैतन्य पाठशालालाई सामाजिक सेवा सम्मान प्रदान गरिएको छ।

साधारण सभामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका पत्रकार, सञ्चारकर्मी, सामाजिक अगुवा तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

आइतबार, असार ०७, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक सम्पन्न, चार महत्वपूर्ण निर्णय
नवरात्रको चौथो दिन : आज कुष्माण्डा देवीको आराधना गरिँदै
आज यी भूभागमा वर्षाको सम्भावना
सुदूरपश्चिम सरकारको बजेट पारित
सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

समाचार

सबै

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक सम्पन्न, चार महत्वपूर्ण निर्णय

नवरात्रको चौथो दिन : आज कुष्माण्डा देवीको आराधना गरिँदै

आज यी भूभागमा वर्षाको सम्भावना

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक सम्पन्न, चार महत्वपूर्ण निर्णय

नवरात्रको चौथो दिन : आज कुष्माण्डा देवीको आराधना गरिँदै

आज यी भूभागमा वर्षाको सम्भावना

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • २.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ३.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • ४.
    अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ५.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ६.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.