• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज २८, २०८३
☰
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • २. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ३. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ४. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ५. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ६. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ७. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ८. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

  • ९. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • १०. अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

राष्ट्रिय कृषि आधुनिकीकरणको अनुदानमा सञ्चालित कार्यक्रमहरुको अनुगमन

  •   आइतबार, असार ०७, २०८३ मा प्रकाशित

धनगढी । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,कार्यन्वयन एकाइ कैलालीको अनुदानमा सञ्चालित कार्यक्रमहरुको अनुगमन गरिएको छ ।
शनिबार जिल्ला समन्वय समिति कैलालीका प्रमुख टीकाकुमारी चौधरी (भुल)को नेतृत्वमा सरोकारवाला अन्तरनिकाय संयुक्त अनुगमन टोलीले एकाइको ५० प्रतिशत अनुदानमा सञ्चालित कार्यक्रमहरुको अनुगमन गरेको हो ।
टोलीले कैलालीको धनगढी उपहानगरपालिका–१४ उर्मामा रहेको जगदम्बा एग्रो फर्म,भजनी नगरपालिका–६ नवलपुरको चक्लाबन्दीमा चैते धानखेती,जानकी गाउँपालिका–४ मुनुवामा चार पाङ्ग्रे मेसिनबाट धान रोपाइँ तथा चैते धान,बर्दगोरिया गाउँपालिका–४ मुडास्थित कुरेशी भैँसी फर्मअन्तरगत मासु निर्यातका लागि राँगा,भैसी प्रवर्धन कार्यक्रम,उद्यमशीलता विकास कार्यक्रम अन्तरगत गौरीगंगा नगरपालिका–८ लिक्मा स्थित बंगुरपालनको अनुगमन गरेको छ ।
त्यस्तै,गौरीगंगा नगरपालिका–५ स्थित आधुनिक कृषि औजार पशुपालन केन्द्र प्रालिमा मासु निर्यातका लागि राँगा,भैसी प्रवर्धन कार्यक्रम,गोदावरी नगरपालिकामा रहेको केबि एग्रोमा सञ्चालित उद्यमशीलता विकास कार्यक्रम अन्तरगत भैसीँपालन कार्यक्रमको अनुगमन गरिएको हो ।
जिल्लामा सञ्चालित ‘गहुँ सुपरजोन’,‘तेलहन जोन’,‘धान जोन’ र ‘माछा जोन’ कार्यक्रममा विभिन्न आधुनिक यन्त्र उपकरण ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको जनाइएको छ ।
परम्परागत खेतीलाई व्यवसायिक र यन्त्रमैत्री बनाउन चालु आवमा जानकी गाउँपालिका–४ मुनुवास्थित विज वृद्धि कृषि सहकारी संस्था लिमिटेडलाई ७५ प्रतिशत अनुदानमा चार पाङ्ग्रे धान रोप्ने यन्त्र दिइएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,कार्यान्वयन एकाइ कैलालीका प्रमुख सन्जु उपाध्याय रिमालले जानकारी दिइन् ।
धान रोप्ने यन्त्रले रोपाइँमा धेरै सहज हुन थालेको सहकारी संस्थाका अध्यक्ष विजयकुमार कठरियाले बताए । उनले धान रोप्ने कामदार पाउन पनि समस्या,हुने,कामदारबाट धान रोप्दा महंगो पर्ने तथा यन्त्रले काम पनि छिटो र कम लागत हुने बताए ।
त्यसैगरी, भजनी नगरपालिका–६ नवलपुरस्थित शुभकामना सामुदायिक कृषक समूहलाई चक्लाबन्दीमा चैतेधान कार्यक्रममा कृषि यान्त्रीकरणअन्तरगत ५० प्रतिशत अनुदानमा तीन वटा पावर टिलर, आठ ओटा सिँचाइ मोटर,तीन वटा डिजल इन्जिन,एउटा रोटाभेटर, बिषाधी,डेलिभरी पाइपलगायतका सामान वितरण गरिएको कार्यालय प्रमुख रिमालले जानकारी दिइन् ।
अनुगमनपछि प्रतिक्रिया दिँदै समन्वय समिति प्रमुख भुलले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले समयानुकुल यन्त्र औजार वितरण गरेर कृषकलाई सहज बनाएको बताउँदै अनुगमनका क्रममा धेरैजसो किसानले अनुदानलाई सही सदुपयोग गरेको भेटिएको बताइन् ।
उनले कृषि क्षेत्रमा किसानको माग अनुसार विद्युत विस्तार हुन नसकेको र विद्युत विस्तार गर्न सके अझै सहज हुने बताइन् ।

आइतबार, असार ०७, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक सम्पन्न, चार महत्वपूर्ण निर्णय
नवरात्रको चौथो दिन : आज कुष्माण्डा देवीको आराधना गरिँदै
आज यी भूभागमा वर्षाको सम्भावना
सुदूरपश्चिम सरकारको बजेट पारित
सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

समाचार

सबै

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक सम्पन्न, चार महत्वपूर्ण निर्णय

नवरात्रको चौथो दिन : आज कुष्माण्डा देवीको आराधना गरिँदै

आज यी भूभागमा वर्षाको सम्भावना

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक सम्पन्न, चार महत्वपूर्ण निर्णय

नवरात्रको चौथो दिन : आज कुष्माण्डा देवीको आराधना गरिँदै

आज यी भूभागमा वर्षाको सम्भावना

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • २.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ३.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • ४.
    अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ५.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ६.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.