काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् ।
उनलाई पार्टीको चुनावी समीक्षा कार्यक्रममा सुर्खेत पुगेका बेला सोमबार पक्राउ गरिएको हो ।
अहिले उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत परिसरमा राखिएको छ।