• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २९, २०८३
☰
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • १० घण्टा 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ४ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • २. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ३. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ४. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • ५. Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

  • ६. एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक सम्पन्न, चार महत्वपूर्ण निर्णय

  • ७. सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

  • ८. सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

  • ९. सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने

  • १०. हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन

थारू लेखक संघ नेपालको अध्यक्षमा कविता चौधरी

  •   शनिबार, साउन ०९, २०८३ मा प्रकाशित

धनगढी । थारू लेखक संघ नेपालको अध्यक्षमा कविता चौधरी (काव्य) कैलाली सर्वसम्मत चयन भएकी छन् ।

शनिबार धनगढीमा भएको संघको चौथो अधिवेशनबाट अध्यक्ष सहित नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । संघकी उपाध्यक्षमा सुनिता चौधरी (सानु) कञ्चनपुर, राजुराज चौधरी (कैलाली), सहसचिवमा बालमोती चौधरी (कैलाली), कोषाध्यक्षमा लक्ष्मी राना (कञ्चनपुर) रहेका छन् ।

त्यसैगरि सदस्यहरुमा क्रमशः शेखर दहित (बर्दिया), कृष्ण चौधरी (बर्दिया), मनमति बखरिया (कैलाली) र कालुराम चौधरी (कैलाली) रहेका छन् ।

संघको संरक्षकमा डा. कृष्णराज सर्वहारी र सल्लाहकार संयोजक छविलाल कोपिला सहित सल्लाहकारहरुमा जीत चौधरी (ट्रासन), माधव चौधरी, सोम डेमनडौरा र नरेश चौधरी रहेका छन् ।

थारू लेखक संघ नेपाल थारू भाषा, साहित्य, कला र संस्कृतिको उत्थान, संरक्षण तथा प्रवद्र्धनका लागि क्रियाशील थारू साहित्यकार, लेखक र स्रष्टाहरूको एक साझा र छाता संस्था हो । यस संस्थाले स्थापनाकालदेखि नै देशका विभिन्न जिल्लाहरूमा पुगेर थारू साहित्यको विकासका लागि महत्त्वपूर्ण गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।

मुख्य गतिविधि र कार्यहरू राष्ट्रिय थारू साहित्य सम्मेलनः संघले प्रत्येक वर्ष देशका फरक–फरक जिल्लाहरूमा राष्ट्रिय थारू साहित्य सम्मेलन आयोजना गर्दै आएको छ । यो सम्मेलन थारू स्रष्टाहरूको विचार मन्थन गर्ने मुख्य थलो हो ।
साथै संघले थारू भाषा, साहित्य, र मौलिक एवं सांस्कृतिक गीत–संगीतको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने स्रष्टाहरूलाई विभिन्न विधामा ’थारू साहित्य पुरस्कार’ तथा सम्मान प्रदान गर्दछ ।

शनिबार, साउन ०९, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
धनगढी आउनेलाई स्वागत गर्छौँ, शुल्क उठाउँदैनौँ : नगरप्रमुख हमाल
सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ
सुदूरपश्चिमका तीन जिल्लाबाट ४ लाख ५९ हजार बढीका सामान बरामद

समाचार

सबै

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित

धनगढी आउनेलाई स्वागत गर्छौँ, शुल्क उठाउँदैनौँ : नगरप्रमुख हमाल

सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित

धनगढी आउनेलाई स्वागत गर्छौँ, शुल्क उठाउँदैनौँ : नगरप्रमुख हमाल

सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

विशेष

सबै
पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • १० घण्टा 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ४ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

  • १.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • २.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ३.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

  • ४.
    सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने

  • ५.
    Dipendra Gurung : A Rising Taekwondo Athlete

  • ६.
    एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.