• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
☰
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ३. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • १०. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

धनगढीमा ९६ करोडको आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको अन्तिम चरणमा

  •   बुधबार, साउन २०, २०८३ मा प्रकाशित

धनगढी । कैलालीको धनगढीमा निर्माणाधीन आधुनिक एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । दैनिक २२ टन फोहोर व्यवस्थापन गर्न सक्ने क्षमताको यो केन्द्रको भौतिक प्रगति ९२ प्रतिशत पुगेको छ ।

धनगढी उपमहानगरपालिका–७ स्थित पटेला सामुदायिक वनको २२ हेक्टर क्षेत्रफलमा निर्माण भइरहेको केन्द्रमा अब करिब आठ प्रतिशत काम मात्रै बाँकी रहेको इन्जिनियर अशोक पाण्डेयले जानकारी दिए । उनका अनुसार तटबन्धन, ट्रस जडान तथा फोहोर बोक्ने सवारीसाधन खरिदको काम तीन महिनाभित्र सम्पन्न हुनेछ ।

क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माण भइरहेको यो परियोजना चीनको सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सले करिब ९६ करोड रुपैयाँको लागतमा निर्माण गरिरहेको हो । २०२४ अप्रिलमा सुरु भएको परियोजनाको निर्माण अवधि २०२६ अप्रिलसम्म तोकिए पनि भेरिएसन स्वीकृत भएपछि थप छ महिनाको म्याद दिइएको छ। हाल परियोजना आगामी अक्टोबरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

केन्द्रमा फोहोरलाई पुनः प्रयोगयोग्य, कुहिने र प्रयोगहीन गरी तीन वर्गमा छुट्याएर व्यवस्थापन गरिनेछ । दिसाजन्य फोहोरका लागि छुट्टै सक्सन प्रणाली रहनेछ, जहाँ दैनिक २८ घनमिटर फोहोर प्रशोधन गरिनेछ । ३० दिनसम्म प्रशोधनपछि निस्कने ठोस पदार्थलाई मलका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ ।

प्रयोगहीन फोहोर व्यवस्थापनका लागि छ वटा सेल निर्माण गरिएको छ । प्रत्येक दिन फोहोर तह लगाएर माटोले पुर्ने प्रणाली अपनाइनेछ । साथै, फोहोरबाट निस्कने तरल पदार्थ प्रशोधन गरेर मात्रै खुटिया नदीमा मिसाइने निर्माण कम्पनीले जनाएको छ । बिओडी, सिओडी र पीएच परीक्षणबाट वातावरणमैत्री प्रमाणित भएपछि मात्रै प्रशोधित पानी नदीमा पठाइनेछ । यसका लागि २८ घनमिटर क्षमताको प्रशोधन पोखरी पनि निर्माण गरिएको छ ।

इन्जिनियर पाण्डेयका अनुसार केन्द्र सञ्चालनमा आएपछि दुर्गन्ध फैलिने वा आसपासका बस्तीमा वातावरणीय असर पर्ने सम्भावना नरहेको दाबी गरिएको छ । यो व्यवस्थापन केन्द्रले करिब ३० वर्षसम्म फोहोर व्यवस्थापन गर्न सक्ने जनाइएको छ । त्यस अवधिपछि उक्त स्थानमा वृक्षरोपण गरी पुनः जंगल वा चिल्ड्रेन्स पार्क निर्माण गर्न सकिने योजना रहेको उनले बताए ।

निर्माण सम्पन्न भएपछि निर्माण कम्पनीले तीन वर्षसम्म केन्द्र आफैं सञ्चालन गर्नेछ । त्यसपछि मात्रै व्यवस्थापन केन्द्र धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिनेछ ।

  • फोहोर
बुधबार, साउन २०, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट
नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल
भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ
भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई
सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

समाचार

सबै

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ३.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.