• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ३०, २०८३
☰
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २० घण्टा 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ४ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ४ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • २. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ३. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ४. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • ५. Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

  • ६. एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक सम्पन्न, चार महत्वपूर्ण निर्णय

  • ७. सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

  • ८. सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

  • ९. सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने

  • १०. हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

  •   आइतबार, भदौ ०७, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बडिमालिका भगवती माताको पूजाआजा गरी परम्परागत पेटारो बडिमालिकातर्फ पठाएका छन ।

सुदूरपश्चिमको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बडिमालिका पूजाका लागि मुख्यमन्त्री भट्टले प्रदेश सरकारका मन्त्रीहरू तथा अन्य सम्बन्धित व्यक्तिहरूको उपस्थितिमा विधिपूर्वक पूजा–अर्चना गरेका हुन । पूजापछि परम्परागत विधिअनुसार पेटारोलाई बडिमालिकातर्फ प्रस्थान गराइएको छ।

बडिमालिकामा पूजा गर्न डोटीबाट पेटारो पठाउने परम्परा लामो समयदेखि चलिआएको धार्मिक तथा सांस्कृतिक परम्परा हो। पेटारोमा बडिमालिका भगवतीलाई चढाइने विशेष पूजा सामग्री समावेश गरिने र सरकारी पूजा टोलीले पैदल यात्रामार्फत बडिमालिका पुगेर निर्धारित विधिअनुसार पूजा गर्ने परम्परा रहेको छ।

परम्पराअनुसार पेटारो पठाउने क्रममा विभिन्न धार्मिक स्थलमा पूजाआजा गर्दै टोली बडिमालिकातर्फ अघि बढ्ने गर्दछ। बडिमालिका पुगेर डोटी, बाजुरा तथा जुम्लाबाट पुगेका सरकारी पूजा टोलीबीच समन्वय गरी मुख्य पूजामा सहभागी हुने परम्परा रहेको छ।

बडिमालिकाको यस वर्षको मुख्य पूजा भदौ ११ गते हुने भए पनि दर्शनार्थीको बढ्दो चापलाई मध्यनजर गर्दै भदौ १ गतेदेखि नै मन्दिरमा पूजा तथा मेला प्रारम्भ गरिएको छ।

पेटारो पठाउने परम्पराले बडिमालिका भगवतीप्रतिको धार्मिक आस्था मात्र नभई सुदूरपश्चिमको इतिहास, संस्कृति र मौलिक परम्परालाई समेत जीवन्त राख्दै आएको छ। राज्यस्तरबाट निरन्तरता दिइँदै आएको यो परम्परालाई प्रदेश सरकारले पनि संरक्षण र प्रवर्द्धन गर्दै आएको छ।

आइतबार, भदौ ०७, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कांग्रेसको १५औँ महाधिवेशनबाट पेशागत क्षेत्रतर्फ केन्द्रीय सदस्यमा डा. मिश्र निर्वाचित
अपराध अनुसन्धानमा नेपाल प्रहरी विश्वकै अनुकरणीय बन्न पुगेको छ : मुख्यमन्त्री भट्ट
प्रहरी दिवसमा मायामेट्रो अस्पतालका अध्यक्ष साउँद सम्मानित
प्रहरी दिवसमा निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित
नवरात्रको छैटौँ दिन : आज कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै
१३ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

समाचार

सबै

कांग्रेसको १५औँ महाधिवेशनबाट पेशागत क्षेत्रतर्फ केन्द्रीय सदस्यमा डा. मिश्र निर्वाचित

अपराध अनुसन्धानमा नेपाल प्रहरी विश्वकै अनुकरणीय बन्न पुगेको छ : मुख्यमन्त्री भट्ट

प्रहरी दिवसमा मायामेट्रो अस्पतालका अध्यक्ष साउँद सम्मानित

प्रहरी दिवसमा निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित

कांग्रेसको १५औँ महाधिवेशनबाट पेशागत क्षेत्रतर्फ केन्द्रीय सदस्यमा डा. मिश्र निर्वाचित

अपराध अनुसन्धानमा नेपाल प्रहरी विश्वकै अनुकरणीय बन्न पुगेको छ : मुख्यमन्त्री भट्ट

प्रहरी दिवसमा मायामेट्रो अस्पतालका अध्यक्ष साउँद सम्मानित

प्रहरी दिवसमा निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित

विशेष

सबै
पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २० घण्टा 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ४ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ४ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

  • १.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • २.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

  • ३.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ४.
    सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने

  • ५.
    Dipendra Gurung : A Rising Taekwondo Athlete

  • ६.
    एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.