धनगढी- कैलाली क्षेत्र नम्बर -४ को मतगणना सुरु भएको छ ।अहिले भर्खरै गणना सुरु भएको हो । गेटा मेडिकल कलेज स्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना भइरहेको छ ।
यहाँ नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर मुख्य प्रतिस्पर्धामा छन् ।















