धनगढी- कैलाली क्षेत्र नम्बर ५ को प्रदेशसभा २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । अहिले सम्म १ हजार १८ मत गणना हुँदा कांग्रेस उम्मेदवार प्रकाश देउवाले ३ सय ६० मत पाएका छन् ।
यस्तै नेकपा एमालेका दुर्गाप्रसाद जोशीले २ सय १५, राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारीले १ सय ८५ मत पाएका छन् ।
तेस्रोमा स्थानमा मत प्राप्त गरेका छन् भने नागरिक उन्मुक्ति पार्टीले १ सय ७ मत पाएको छ । स्वतन्त्र उम्मेदवार क्षीतिज भण्डारीले ९७ मत प्राप्त गरेका छन् ।















