धनगढी- कैलाली ४ मा एमाले र कांग्रेसबिच कडा प्रतिस्पर्धा देखिएको छ । अहिले सम्मको मतगणना अनुसार एमालेका लेखराज भट्ट ३६६ मतले अगाडि छन् ।
भट्टले १० हजार ५८३ मतका साथ अग्रता लिँदा कांग्रेसका वीरबहादुर बलायरले १० हजार ९४९ मतका साथ पछ्याएका छन् ।
लेखराज भट्ट विरुद्ध वीर बहादुर बलायरले मतान्तर घटाउँदै गइरहेका छन् ।















