धनगढी- कैलाली क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा उम्मेदवार वीरबहादुर बलायरले अग्रता कायम गरेका छन् । बलायर र भट्टबीच २१३८ मतको अन्तर छ ।
काँग्रेसका बलायरले २० हजार २७६ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले १८ हजार १३८ पाएका छन् ।















