धनगढी- कैलाली–४ मा नेकपा एमालेका लेखराज भट्टलाई पराजित गर्दै नेपाली कांग्रेसका वीरबहादुर बलायर निर्वाचित भएका छन् ।
बलायरले २६ हजार १७१ मत पाउँदा एमालेका भट्टले २२ हजार ५३३ मत पाएका छन् । उनीहरु बीचको मतान्तर ३ हजार ६३८ छ ।