धनगढी- कञ्चनपुरमा एक घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीमा रहेको एक घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट जलेर ७० वर्षीया मनसरादेवी सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













