• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

कैलालीमा मतदानमा न्यून सहभागिता, ५९ प्रतिशत मत मात्रै खस्यो

  •   शनिबार, मङि्सर १०, २०७९ मा प्रकाशित

धनगढी- मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा कैलालीको कुल मतमध्ये न्युन मत खसेको छ । कैलालीमा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेकोमा तीन लाख १९ हजार २२ मत मात्रै खसेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ । जसको ५९ प्रतिशत हुन आउँछ । प्रतिनिधी सभा तथा प्रदेश सभाका क्षेत्रहरुमा पनि कुल मतको आधा प्रतिशत मात्रै मत खसेको छ ।

कैलालीका पाँच वटा निर्वाचन क्षेत्र मध्ये प्रतिनिधि तथा प्रदेश सभामा सबैभन्दा बढी क्षेत्र नम्बर ५ मा खसेको छ । यस्तै सबै भन्दा कम मत क्षेत्र नम्बर ४ मा खसेको हो । क्षेत्र नम्बर ५ पछि सबै भन्दा बढी क्षेत्र नम्बर १ मा खसेको छ ।

यस्तै क्षेत्र नम्बर १ पछि अन्य क्षेत्र नम्बर ३ मा खसेको छ भने क्षेत्र नम्बर ३ पछि कम मत क्षेत्र नम्बर २ मा खसेको प्रदेश निर्वाचन कार्यालयले उपलब्ध गराएको तथ्याङकमा उल्लेख छ ।निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभामा एक लाख पाँच हजार सात सय ९३ मतदाता रहेकोमा ६५ हजार पाँच सय ९६ मत मात्रै खसेको छ । जसको ६२ प्रतिशत मात्रै मत खसेको हो । क्षेत्र नम्बर ४ मा भने सबै भन्दा कम मत खसेको छ ।

क्षेत्र नम्बर ४ मा एक लाख १० हजार चार सय ५३ मतदाता रहेकोमा ६३ हजार चार सय ४३ मत मात्रै खसेको हो । जसको ५७ प्रतिशत हुन आउँछ । क्षेत्र नम्बर ५ पछि कम मत क्षेत्र नम्बर १ रहेको छ । क्षेत्र नम्बर १ मा एक लाख ६ हजार सात सय तीन मतदाता रहेकोमा ६३ हजार सात सय ७८ मत खसेको छ । जसको ६० प्रतिशत हुन्छ ।

क्षेत्र नम्बर १ पछि कम मत क्षेत्र नम्बर ३ रहेको छ । क्षेत्र नम्बर ३ मा एक लाख सात हजार ६ सय ५९ मतदाता रहेकोमा ६३ हजार चार सय ७५ मत खसेको हो । जसको ५९ प्रतिशत हुन आउछ । क्षेत्र नम्बर ३ पछि क्षेत्र नम्बर २ मा कम मत खसेको छ । क्षेत्र नम्बर २ मा एक लाख चार हजार नौ सय ६ मतदाता रहेकोमा ६० हजार सात सय ३० मत मात्रै खसेको छ । जसको ५८ प्रतिशत मात्रै मत खसेको हो ।

यस्तै कैलालीका प्रतिनिधि सभाको तुलनामा प्रदेशका क्षेत्र गत रुपमा हेर्ने हो भने १ (क) र २ (ख) मा पनि कम मत खसेको छ । प्रदेशका क्षेत्र गतको मतदातामा १ को दुई लाख ७५ हजार सात सय २० मतदाता रहेकोमा १ लाख ६९ हजार ५ सय ७१ मत खसेको छ । जसको ६१.५ प्रतिशत हुन आउछ ।

यस्तै क्षेत्र २ मा दुई लाख ५९ हजार सात सय ९४ मतदाता रहेकोमा एक लाख ४७ हजार चार सय ५१ मत खसेको छ । जसको ५६.७ प्रतिशत मत खसेको छ ।

क्षेत्र गत हेर्दा सबै भन्दा बढी क्षेत्र नम्बर ५ को प्रदेशका क्षेत्रमा खसेको छ भने सबै भन्दा कम क्षेत्र नम्बर २ मा खसेको हो । क्षेत्र नम्बर ५ को प्रदेशको क्षेत्र १ (क) मा ५७ हजार नौ सय ५५ मतदाता रहेकोमा ३७ हजार दुई सय २९ मत मात्रै खसेको छ । जसको ६४.२ प्रतिशत हुन्छ ।

प्रदेश क्षेत्र नम्बर २ (ख) को ४७ हजार आठ सय ३८ मतदाता रहेकोमा २८ हजार तीन सय ६७ मत मात्रै खसेको छ । जसको ५९।२ प्रतिशत हुन्छ । सबै भन्दा कम मत क्षेत्र नम्बर २ मा खसेको छ ।

क्षेत्र नम्बर २ को प्रदेशको क्षेत्र १ (क) मा ५६ हजार तीन सय ४२ मतदाता रहेकोमा ३१ हजार नौ सय ६६ मत खसेको छ । जसको ५६.७ प्रतिशत हुन्छ । क्षेत्र २ (ख) मा ४८ हजार पाँच सय ६४ मतदाता रहेकोमा २८ हजार सात सय ६४ मत खसेको छ । जसको ५९.२ प्रतिशत हुन्छ ।

क्षेत्र नम्बर ५ पछि सबै भन्दा बढी मत खसेको क्षेत्र ३ मा छ । क्षेत्र नम्बर ३ को प्रदेशको क्षेत्र १ (क) मा ५४ हजार दुई सय आठ मतदाता रहेकोमा ३३ हजार तीन सय २२ मत खसेको छ । जसको ६१.४ प्रतिशत हुन्छ ।

प्रदेश क्षेत्र नम्बर २ (ख) को ५३ हजार चार सय ५१ मतदाता रहेकोमा ३० हजार एक सय ५३ मत खसेको थियो । जसको ५६.४ प्रतिशत हुन्छ ।
क्षेत्र नम्बर ३ पछि क्षेत्र नम्बर ४ मा खसेको छ ।

क्षेत्र नम्बर ४ को प्रदेशको क्षेत्र १ (क) मा ५४ हजार ६ सय ३४ मतदाता रहेकोमा ३२ हजार ४ सय ८४ मत खसेको छ । जसको ५९.४ प्रतिशत हुन्छ । क्षेत्र २(ख) मा ५५ हजार आठ सय १९ मतदाता रहेकोमा ३० हजार नौ सय ५९ मत खसेको छ । जसको ५५.४ प्रतिशत हुन्छ ।

क्षेत्र नम्बर ४ पछि क्षेत्र नम्बर १ मा खसेको छ । क्षेत्र नम्बर १ को प्रदेशको क्षेत्र १ (क) मा ५२ हजार ५ सय ८१ मतदाता रहेकोमा ३४ हजार ५ सय ७० मत खसेको छ । जसको ६५.७ प्रतिशत हुन्छ । क्षेत्र २ (ख) मा ५४ हजार एक सय २२ मतदाता रहेकोमा २९ हजार दुई सय आठ मत खसेको छ । जसको ५३.९ प्रतिशत हुन्छ ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका सूचना अधिकारी राजेश चौधरीले मतदाताहरु मतदानमा सहभागिता नहुँदा नै कम मत खसेको हुनसक्ने बताए । आफूहरुले १५ दिनसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको भएपनि मतदाताको सहभागिता कम भएको उनले बताए ।

  • मतदानमा न्यून सहभागिता
शनिबार, मङि्सर १०, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण
शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील
पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च
सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?
स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन
डोटीमा भरुवा बन्दुक बरामद

समाचार

सबै

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.