• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

सुदूरपश्चिमको मुख्यमन्त्रीमा प्रधानमन्त्रीका भतिजा प्रकाशकाे चर्चा

  •   सोमबार, मङि्सर १२, २०७९ मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशको भावी मुख्यमन्त्रीका रुपमा नेपाली कांग्रेसका युवा नेता प्रकाश देउवाको नाम चर्चामा आएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा समेत रहेका प्रकाश निर्वाचनभन्दा पहिले खासै चर्चामा नरहे पनि अहिले उनको नाम चर्चामा आएको छ ।

प्रकाश कैलाली क्षेत्र नम्बर ५ को प्रदेश (ख) बाट एमालेका उम्मेदवार दुर्गा जोशीलाई तीन हजार १ सय ६० मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् । देउवा युवा माझ लोकप्रिय र रुचाएका भएकाले सबै पार्टी र समुदायको मत पाएर प्रदेश सभामा सुदूरपश्चिममै सबैभन्दा फराकिलो मतान्तरले विजयी भए ।

युवाहरूको भावनाको प्रतिनिधित्व गर्ने र सबै दललाई मिलाएर लैजान सक्ने मुख्यमन्त्रीका रूपमा देउवालाई हेरिएको छ । उद्योगी व्यापारीहरू र यस क्षेत्रका स्थानीय तहका पदाधिकारी तथा पार्टीका युवा नेताहरूले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर सुदूरपश्चिमको प्रदेश सरकारको मुख्यमन्त्री बनाउन आग्रह गरिसकेका छन् । तर, यस विषयमा प्रधानमन्त्रीले अहिलेसम्म आफ्नो धारणा भने सार्वजनिक गरिसकेका छैनन् ।

यस्तै, गठबन्धन सरकार बन्ने भएकाले मुख्यमन्त्रीमा अरु प्रदेशसभा सदस्यको पनि सम्भावना छ । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका रुपमा माओवादीका खगराज भट्ट आउने सम्भावना उत्तिकै छ । माओवादीबाट मुख्यमन्त्रीका दाबेदारका रुपमा भट्ट एक्ला व्यक्ति छन् । माओवादीमा अहिले उनी सबैभन्दा सिनियर र अवसर नपाएका पात्र हुन् ।

यसअघि डडेल्धुरामा चुनावीसभामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भट्टलाई मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरेका थिए । कैलाली कञ्चनपुरबाट प्रतिनिधिसभाको चुनाव लड्न चाहेका भट्ट देउवाको मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि उनी डडेल्धुराबाट प्रदेशसभाको चुनाव लडेका थिए ।

उनी लगातार तीनपटक २०६४, २९७० र २०७४ सालमा संघीय निर्वाचन देउवासँगै हारेका थिए । उनी माओवादी स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज रहेका उनी लेखराज भट्टले माओवादी छोडेर एमालेमा गएपछि माओवादीका सिनियर नेताका रुपमा चिनीन्छन् । कांग्रेसका प्रत्यक्षबाट निर्वाचित ११ जनामध्ये कञ्चनपुरबाट निर्वाचित बहादुरसिंह थापा, दिवानसिंह विष्टको नाममा पनि चर्चामा रहेको छ ।

३२ वटा प्रत्यक्ष निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा बाजुराको दुई निर्वाचन क्षेत्रबाहेक अन्य जिल्लाको ३० क्षेत्रको नतिजा आइसकेको छ । अहिलेसम्मको मतपरिणाम अनुसार सुदूरपश्चिममा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले बढी सिट जितेको छ । कांग्रेसले प्रत्यक्षतर्फ ११ सिट, माओवादी केन्द्रले ८ सिट, एमाले ३ सिट, नागरिक उन्मुक्ति पार्टीले ३ सिट, नेकपा एकीकृत समाजवादी २ सिट र स्वतन्त्र एक सिटमा जित हासिल गरेको छ ।

  • प्रकाशकाे चर्चा
सोमबार, मङि्सर १२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण
शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील
पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च
सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?
स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन
डोटीमा भरुवा बन्दुक बरामद

समाचार

सबै

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.