• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, भदौ ३१, २०८३
☰
बुधबार, भदौ ३१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • १०. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

बैंक पिच्छे भेटिन्छन् एसपीएका विद्यार्थी

  •   शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित

धनगढी- चित्रान्जन चन्द मेघा बैंक धनगढी शाखामा सिनियर असिस्टेन्टका रुपमा रिलेसनसिप अफिसर पदमा कार्यरत छन् । उनी एसपीए कलेजबाट स्नातक (२०७१) र स्नातकोत्तर (२०७५) पासआउट हुन् । आफ्नो करिअर विकासमा कलेजको भूमिका अहम रहेको उनी बताउँछन् । सरहरुको गाइडेन्स र मिहिनेतले आफूले बैंकिङ करिअर पूरा गर्न पाएको उनले बताए ।

‘करिअर सेपअप गर्न कलेजको भूमिका महत्वपूर्ण रह्यो,’ उनले भने, ‘हामीलाई तयारी गर्नेक्रममा आवश्यक सुझाव सल्लाह देखि कलेजमा आवश्यक पर्ने सबै कुराहरुमा सरहरुले हेल्प गर्नुभयो ।’ यस्तै एसपीएका पूर्व विद्यार्थी दीपेन्द्र अवस्थी राष्ट्रिय वाणिज्य बैंकमा सहायक प्रबन्धक पदमा कार्यरत छन् । उनीजस्तै धनगढी हरेकजस्तो बैंकमा एसपीएका विद्यार्थीहरु कार्यरत छन् । धनगढीमामात्रै दुई दर्जन बढी विद्यार्थीहरु विभिन्न बैंकमा कार्यरत रहेका छन् ।

ग्लोबल आईएमई बैंकमा गणेश बहादुर खडायत, नेपाल बैंक लिमिटेडमा कुशल खड्का, राष्ट्रिय वाणिज्य बैंकमा मनिषा जोशी, पूर्णसिंह ऐर सिद्धार्थ बैंकमा, कृष्णा जोशी कुमारी बैंकमा कार्यरत छन् ।

त्यसबाहेक चक्र कुन्जेडा र महासिंह कुन्जेडा कृषि विकास बैंक, शान्ति जोशी र महेश्वरा बोहरा नेपाल बैंक लिमिटेड, तेजु रोकाया सिभिल बैंक, हेम रोस्यारा एभरेष्ट बैंक, लक्ष्मी महतरा एनआइसी एसिया, अनिल शाही एनसीसी बैंकमा कार्यरत छन् । उनीहरुसँगै दिनेश ओझा ग्लोबल आईएमई बैंक, सुनिल पडाल सिद्धार्थ बैक, हरी बुढा कृषि विकास बैंक, श्वेता थापा एभरेष्ट बैंक, आश्मा श्वार नेपाल इन्भेष्टमेन्ट बैंकमा कार्यरत छन् ।

त्यसबाहेक एसपीएमा विद्यार्थीहरु दिव्या अधिकारी, हेमराज ओझा, ललित भट्ट, राहुल अहिर, सुदीप जोशी, कैलाश भण्डारी, शम्भु अवस्थी, बसन्ती भण्डारी पनि विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत छन् ।
एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायले धनगढी तथा आसपासका बैंक तथा वित्तीय संस्थाहरुमा पाइलापिच्छे एसपीएका विद्यार्थी भेटिनु संस्थाका लागि गर्वको कुरा भएको बताए ।

‘म यहाँका जुनसुकै बैंकमा गएपनि हाम्रा विद्यार्थीहरु भेटिनुहुन्छ । हार्दिकभावले प्रस्तुत बन्नुहुन्छ,’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘हामीले विधार्थीलाई संस्कार र अनुशासनयुक्त अध्ययनसँगसँगै पसिना र कर्ममा विश्वास गर्ने बनाउँछौं । एसपीएले अध्ययनसँगसँगै विद्यार्थीहरुको भविष्यको पनि सुनिश्चितताका लागि काम गरिरहेको छ । त्यसैको उदाहरण यो हो ।’

बैंक तथा वित्तीय संस्थासँगसँगै एसपीएका बीएचएमका विधार्थीहरु दुबई, बहराईन, भारतलगायत नेपाल विभिन्न फाइभस्टार होटेलहरुमा कार्यरत छन् । त्यसबाहेक यहाँका शैक्षिक संस्थाहरुमा एसपीएमै बीएड र एमएड गरेको शिक्षकहरु, सरकारी कार्यालयमा एसपीएका विद्यार्थीहरु भेटिनु संस्थाका लागि गर्वको कुरा भएको उपाध्यायले बताए ।

एसपीएले आफ्ना विद्यार्थीहरुलाई पढाईसँगसँगै करिअर अघि बढाउँन नबिल एसईई कार्यक्रम लागु गरेको छ । नबिल बैंकसँगको सहकार्यमा विद्यार्थीहरुलाई उद्यमशील बनाउँन उक्त कार्यक्रम लागु गरिएको हो ।

यस्तै विद्यार्थीहरुलाई रुचि अनुसारका क्षेत्रमा सहयोग गर्ने उदेश्यले कलेजले विभिन्न १५ वटा क्लबहरु गठन गरेको छ । भविष्यमा आफ्नो करिअर अगाडि बढाउँन चाहने विद्यार्थीहरु आफ्नो रुचिअनुसारको क्लबमा आवद्ध हुन सक्छन् । क्लबमा आवद्ध विद्यार्थीहरुका लागि कलेजले उनीहरुको प्रकृति अनुसारको प्रशिक्षण, सेमिनारको व्यवस्था गरिदिने गरेको छ ।

झण्डै ३५ सय विधार्थी अध्ययनरत् एसपीए सुदूरपश्चिमकै अग्रिणी शैक्षिक संस्था हो। एसपीएमा स्नातकोत्तर तहमा एमएड, एमबीएस, स्नातक तहमा बीए, बीबीएस, बीएड, बीएचएम, बीआईएम, एकवर्षे बीएड तथा प्लस टूमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, होटल म्यानेजमेन्ट, आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अध्यापन हुँदै आएको छ।

कलेजमा पूर्ण रुपमा मल्टिमिडियायुक्त कक्षाकोठाहरु छन्। सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन्। आधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विधार्थीहरुलाई प्रशिक्षित गराइन्छ। टाढाबाट आउने विधार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको छ।

  • एसपीएका विद्यार्थी
शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जुवाको खालमा सरकारी मोटरसाइकल
प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण
दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो
सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु
धनगढीमा सर्प उद्धार अभियान : तीन वर्षमा ४ हजार ८३६ सर्पको उद्धार
सुदूरपश्चिममा जेनजी आन्दोलनका बेला भागेका ३१८ कैदीबन्दी फर्किएनन्

समाचार

सबै

जुवाको खालमा सरकारी मोटरसाइकल

प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो

सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु

जुवाको खालमा सरकारी मोटरसाइकल

प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो

सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.