• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • १०. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

सुदूरपश्चिममा जेनजी आन्दोलनका बेला भागेका ३१८ कैदीबन्दी फर्किएनन्

  •   बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित

धनगढी । गत वर्ष भदौमा भएको जेनजी आन्दोलनका बेला सुदूरपश्चिमका विभिन्न कारागारबाट भागेका तीन सयभन्दा बढी कैदीबन्दी अझै फरार छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार यहाँका जिल्ला कारागारहरुबाट भागेका एक हजार ४५८ कैदीबन्दीमध्ये तीन सय १८ जना अहिले पनि फरार छन् ।
भागेका कतिपय कैदीबन्दीको आपराधिक गतिविधिमा संलग्नता देखिने गरेको छ । सुदूरपश्चिमका कारागारबाट भागेका एक हजार १४० जना कैदीबन्दी भने कारागार फर्किएका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक पदम बिष्टले बताए । भागेका केही कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको हो भने केही आफै कारागार फर्किएका हुन् । फरार कैदीबन्दीमा विदेशीसमेत नागरिक पनि छन् ।
सबैभन्दा बढी कैलाली कारागारका दुई सय दुई जना कैदीबन्दी फरार छन् । जेन जी आन्दोलनको दिन गत वर्ष २४ भदौमा कैलाली कारागारबाट छ सय ६५ जना कैदीबन्दी भागेका थिए । आन्दोलनका क्रममा आन्दोलनकारी प्रवेश गरेर सुरक्षा व्यवस्था प्रहरीको नियन्त्रण बाहिर गएपछि कैदीबन्दी भागेका हुन् । फरार रहेकामध्ये १९ जना भारतीय नागरिक रहेका कैलाली कारागारका नासु बसन्त जोशीले बताए । उनीहरु लागुऔषलगायत विभिन्न मुद्दामा कारागारमा थिए ।
११ जना महिला पनि फरार रहेका जोशीले जानकारी दिए । आन्दोलनको दिन कैलाली कारागारमा दुई सय ६६ जना रहेकोमा एकजनामात्र भागेका थिएनन् । भागेकामध्ये केही आफै फर्किएका र केहीलाई प्रहरीले पक्राउ गरेर बुझाएको कारागार प्रशासनले जनाएको छ । कारागार फर्किएका केही कैदी भुक्तान गरेर छुटिसकेका पनि छन् । आन्दोलनका क्रममा कारागारमा तोडफोडसमेत भएको थियो ।
कञ्चनपुर कारागारबाट भागेका ८६ जना कैदीबन्दी अझै फरार छन् । कारागार प्रशासनका अनुसार जेनजी आन्दोलनको बेला कारागारमा रहेका चार सय ७८ कैदीबन्दी रहेकोमा १७ जनाबाहेक सबै भागेका थिए । बाँकी फरार कैदीबन्दी सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका कारागारका हुन् । भागेका कैदीबन्दीलाई फर्कन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गर्दै आएका छन् ।
विभिन्न आपराधिक गतिविधिमा संलग्न ठूलो संख्याका कैदीबन्दी कारागार बाहिर हुँदा त्यसले सुरक्षा चुनौति बढाएको सुरक्षा अधिकारीहरु बताउँछन् । फरारमध्ये धेरैजसो लामो अवधि कैद भुक्तान गर्न बाँकी रहेका र जघन्य अपराधमा संलग्नहरु रहेका बताइएको छ । भागेका धेरैजसो कैदीबन्दीहरु खुला सीमानाका कारण भारत गएको हुनसक्ने अनुमान छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बिष्टले फरार कैदीबन्दीलाई नियन्त्रणमा लिन सुरक्षा निकायले सीमा नाकाहरुमा निरन्तर निगरानी गर्दै आएको बताए । त्यस्तै साझा पोशाकमा प्रहरी परिचालन गरेर फरार व्यक्तिको सूचना संकलन गर्ने गरिएको उनले बताए ।
‘सीमा क्षेत्रमा बोर्डर क्राइम कन्ट्रोल टीमले निगरानी गर्दै आएको छ । फरार कैदीबन्दीको विवरण सबै प्रहरी युनिटहरुमा पठाएका छौँ । पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन गर्ने, सूचना संकलन गर्ने काम पनि भइरहेको छ’ बिष्टले भने, ‘धेरैजसो कैदीबन्दीलाई पक्राउ गरेर कारागार बुझाएका छौँ ।’
जेनजी आन्दोलनमा ठूलो संख्यामा कैदीबन्दी भागेकाले गत फागुनको चुनावमा फरार कैदीबन्दीलाई प्रमुख सुरक्षा चुनौतिका रुपमा हेरिएको थियो । चुनाव भने यहाँ शान्तिपूर्ण रह्यो ।

  • कारागार
बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक
घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो
मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड
चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित
धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने
सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

समाचार

सबै

धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक

घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित

धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक

घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.