• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

यी हुन् प्रत्यक्ष निर्वाचित १६५ सांसद, को कहाँबाट निर्वाचित ?

  •   सोमबार, मङि्सर १९, २०७९ मा प्रकाशित

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधि सभाका १६५ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक गरेको छ। मंसीर १९ गते बिहान दोलखाको मतगणना सकिएसँगै सबै निर्वाचन क्षेत्रको मतपरिणाम आएको हो। दोलखाबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्की प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। यहाँका १० वटा मतदानकेन्द्रमा पुनः मतदान भएकाले ढिलाइ भएको हो।

नेपाली कांग्रेसले ५७, नेकपा (एमाले) ले ४४, माओवादीले १८, नेकपा (एकीकृत समाजवादी)ले १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सात-सात, लोकतान्त्रिक समाजवादी पार्टीले चार, नागरिक उन्मुक्ति पार्टीले तीन, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक-एक सीट जितेको छ। त्यस्तै, पाँच जना स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन्।

नेपाली कांग्रेसका सांसद:

१) विश्व प्रकाश शर्मा (झापा-१)
२) दीपक खड्का (संखुवासभा)
३) सीता गुरुङ (तेह्रथुम)
४) डिगबहादुर लिम्बू (मोरङ-१)
५) शुनिलकुमार शर्मा (मोरङ-३)
६) डा. शेखर कोइराला (मोरङ-६)
७) ज्ञानेन्द्रबहादुर कार्की सुनसरी-४)
८) रामहरि खतिवडा (ओखलढुंगा)
९) डा. नारायण खड्का (उदयपुर-१)
१०) दिनेशकुमार यादव (सप्तरी-३)
११) तेजुलाल चौधरी (सप्तरी-४)
१२) रामकृष्ण यादव (धनुषा-२)
१३) महेन्‍द्र कुमार राय (महोत्तरी-४)
१४) देवप्रसाद तिमलसेना (रौतहट-४)
१५) अजयकुमार चौरसिया (पर्सा-२)
१६) रमेश रिजाल (पर्सा-४)
१७) पूर्णबहादुर तमाङ (रामेछाप-१)
१८) श्‍यामकुमार घिमिरे (सिन्धुली-१)
१९) मोहन आचार्य (रसुवा)
२०) रामनाथ अधिकारी (धादिङ-२)
२१) अर्जुन नरसिंह केसी (नुवाकोट-२)
२२) प्रकाशमान सिंह (काठमाडौं-१)
२३) सन्तोष चालिसे (काठमाडौं-३)
२४) गगनकुमार थापा (काठमाडौं-४)
२५) प्रदीप पौडेल (काठमाडौं-५)
२६) राजेन्द्रकुमार केसी (काठमाडौं-१०)
२७) दुर्लभ थापा क्षेत्री (भक्तपुर-२)
२८) उदय शम्शेर राणा (ललितपुर-१)
२९) मोहनबहादुर बस्नेत (सिन्धुपाल्चोक-२)
३०) राजेन्द्र बजगाई (गोरखा-१)
३१) टेकबहादुर गुरुङ (मनाङ)
३२) रामचन्द्र पौडेल (तनहुँ-१)
३३) शंकर भण्डारी (तनहुँ-२)
३४) राजु थापा (स्याङ्जा-१)
३५) धनराज गुरुङ (स्याङ्जा-२)
३६) शशांक कोइराला (नवलपरासी पूर्व-१)
३७) विष्णुकुमार कार्की (नवलपरासी पूर्व-२)
३८) योगेश गौचन थकाली (मुस्ताङ)
३९) खमबहादुर गर्बुजा (म्याग्दी-१)
४०) चन्द्रकान्त भण्डारी (गुल्मी-१)
४१) सुरेन्द्रराज आचार्य (कपिलवस्तु-२)
४२) दीपक गिरी (दाङ-३)
४३) किशोरसिंह राठोर (बाँके-३)
४४) सञ्जयकुमार गौतम (बर्दिया-१)
४५) विनोदकुमार चौधरी (नवलपरासी पश्चिम-१)
४६) ऐनबहादुर शाही ठकुरी (मुगु)
४७) दिक्पालकुमार शाही (दैलेख-२)
४८) पूर्णबहादुर खड्का (सुर्खेत-१)
४९) हृदयराम थानी (सुर्खेत-२)
५०) बद्रीप्रसाद पाण्डे (बाजुरा)
५१) पुष्पबहादुर शाह (अछाम-२)
५२) वीरबहादुर बलायर (कैलाली-४)
५३) डिल्लीराज पन्त (कैलाली-५)
५४) दिलेन्द्रप्रसाद बडू (दार्चुला)
५५) शेरबहादुर देउवा (डडेलधुरा)
५६) नारायण प्रकाश साउद (कञ्चनपुर-२)
५७) रमेश लेखक (कञ्चनपुर-३)

नेकपा (एमाले)का सांसद:

१) योगेश कुमार भट्टराई (ताप्लेजुङ)
२) वसन्तकुमार नेम्वाङ (पाँचथर)
३) महेश बस्नेत (इलाम-१)
४) सुवासचन्द्र नेम्वाङ (इलाम-२)
५) देवराज घिमिरे (झापा-२)
६) लालप्रसाद साँवा लिम्बू (झापा-४)
७) केपी शर्मा ओली (झापा-५)
८) राजेन्द्रकुमार राई (धनकुटा)
९) ऋषिकेश पोखरेल (मोरङ-२)
१०) भीमप्रसाद आचार्य (सुनसरी-२)
११) भगवती चौधरी (सुनसरी-३)
१२) मानवीर राई (सोलुखुम्बु)
१३) अम्वरबहादुर रायामाझी (उदयपुर-२)
१४) रामशंकर यादव (सिराहा-१)
१५) लिलानाथ श्रेष्ठ (सिराहा-३)
१६) जुलीकुमारी महतो (धनुषा-३)
१७) रघुवीर महासेठ (धनुषा-४)
१८) लझ्मी महतो कोइरी (महोत्तरी-१)
१९) हरिप्रसाद उप्रेती (सर्लाही-३)
२०) अच्युतप्रसाद मैनाली (बारा-१)
२१) ज्वालाकुमारी साह (बारा-३)
२२) राजकुमार गुप्ता (पर्सा-३)
२३) कृष्णगोपाल श्रेष्ठ (काठमाडौं-९)
२४) प्रेमबहादुर महर्जन (ललितपुर-२)
२५) गोकुलप्रसाद बाँस्कोटा (काभ्रेपलाञ्चोक-२)
२६) महेशकुमार वर्तौला (मकवानपुर-२)
२७) पृथ्‍वी सुब्बा गुरुङ (लमजुङ)
२८) मनबहादुर गुरुङ (कास्की-१)
२९) विधा भट्टराई (कास्की-२)
३०) दामोदर पौडेल वैरागी (कास्की-३)
३१) पदम गिरी (पर्वत)
३२) गोकर्ण विष्‍ट (गुल्मी-२)
३३) नारायणप्रसाद आचार्य (पाल्पा-१)
३४) ठाकुरप्रसाद गैरे (पाल्पा-२)
३५) टोपबहादुर रायमाझी (अर्घाखाँची)
३६) छविलाल विश्वकर्मा (रुपन्देही-१)
३७) विष्‍णुप्रसाद पौडेल (रुपन्देही-२)
३८) बासुदेव घिमिरे (रुपन्देही-५)
३९) बलराम अधिकारी (कपिलवस्तु-१)
४०) मंगलप्रसाद गुप्‍ता (कपिलवस्तु-३)
४१) सूर्यबहादुर थापा क्षेत्री (प्यूठान)
४२) सूर्यप्रसाद ढकाल (बाँके-१)
४३) दामोदर भण्डारी (बैतडी)
४४) तारा लामा तामाङ (कञ्चनपुर-१)

नेकपा (माओवादी केन्द्र) का सांसद:

१) सुदन किराती (भोजपुर)
२) अमनलाल मोदी (मोरङ-४)
३) रामकुमार राई (खोटाङ)
४) महिन्द्र राय यादव (सर्लाही-२)
५) लेखनाथ दाहाल (सिन्धुली-२)
६) हितबहादुर तामाङ (नुवाकोट-१)
७) सूर्यमान तामाङ (काभ्रेपलाञ्चोक-१)
८) माधव सापकोटा (सिन्धुपाल्चोक-१)
९) पुष्पकमल दाहाल (गोरखा-२)
१०) देवेन्द्र पौडेल (बागलुङ-२)
११) पूर्णबहादुर घर्ती मगर (रुकुम पूर्व)
१२) वर्षमान पुन (रोल्पा)
१३) रेखा शर्मा (दाङ-२)
१४) महेन्द्रबहादुर शाही (कालिकोट)
१५) छिरिङ डम्डुल लामा (हुम्ला)
१६) शक्तिबहादुर बस्नेत (जाजरकोट)
१७) जनार्दन शर्मा (रुकुम पश्चिम)
१८) गंगा कार्की (दोलखा)

नेकपा (एकीकृत समाजवादी)का सांसद:

१) माधवकुमार नेपाल (रौतहट-१)
२) कृष्णकुमार श्रेष्ठ (बारा-४)
३) राजेन्द्रप्रसाद पाण्डे (धादिङ-१)
४) मेटमणि चौधरी (दाङ-१)
५) प्रकाश ज्वाला (सल्यान)
६) धनबहादुर बुढा (डोल्पा)
७) अम्मरबहादुर थापा (दैलेख-१)
८) शेरबहादुर कुँवर (अछाम-१)
९) भानुभक्त जोशी (बझाङ)
१०) प्रेमबहादुर आले (डोटी)

जनता समाजवादी पार्टी, नेपालका सांसद:

१) अशोककुमार राई (सुनसरी-१)
२) नवल किसोर साह सुडी (सप्तरी-१)
३) राज किशोर यादव (सिराहा-२)
४) वीरेन्द्रप्रसाद महतो (सिराहा-४)
५) दीपक कार्की (धनुषा-१)
६) रामसहाय प्रसाद यादव (बारा-२)
७) प्रदीप यादव (पर्सा-१)

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद:

१) राजेन्द्रप्रसाद लिङ्देन (झापा-३)
२) दीपकबहादुर सिंह (मकवानपुर-१)
३) विक्रम पाण्डे (चितवन-३)
४) दीपक बोहरा (रुपन्देही-३)
५) धवलशम्मशेर जगंबहादुर राणा (बाँके-२)
६) धुव्रबहादुर प्रधान (नवलपरासी पश्चिम-२)
७) ज्ञानबहादुर शाही (जुम्ला)

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद:

१) सोविता गौतम (काठमाडौं-२)
२) शिशिर खनाल (काठमाडौं-६)
३) गणेश पराजुली (काठमाडौं-७)
४) विराजभक्त श्रेष्ठ (काठमाडौं-८)
५) तोसीमा कार्की (ललितपुर-३)
६) हरि ढकाल (चितवन-१)
७) रवि लामिछाने (चितवन-२)

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद:

१) शरतसिंह भण्डारी (महोत्तरी-२)
२) महन्थ ठाकुर (महोत्तरी-३)
३) रामप्रकाश चौधरी (सर्लाही-१)
४) सर्वेन्द्र नाथ शुक्ला (रुपन्देही-४)

नागरिक उन्मुक्ति पार्टीका सांसद:

१) रञ्जिता श्रेष्ठ (कैलाली-१)
२) अरुनकुमार चौधरी (कैलाली-२)
३) गंगाराम चौधरी (कैलाली-३)

राष्ट्रिय जनमोर्चाका सांसद:

१) चित्रबहादुर केसी (बागलुङ-१)

नेपाल मजदुर किसान पार्टीका सांसद:

१) प्रेम सुवाल (भक्तपुर-१)

जनमत पार्टीका सांसद:

१) चन्द्रकान्त राउत ‘सीके’ (सप्तरी-२)

स्वतन्त्र सांसद:

१) योगेन्द्र मण्डल ‘जोगिसर’ (मोरङ-५)
२) अमरेशकुमार सिह (सर्लाही-४)
३) किरणकुमार साह (रौतहट-२)
४) प्रभु साह (रौतहट-३)
५) लालवीर चौधरी (बर्दिया-२)

  • प्रत्यक्ष निर्वाचित
सोमबार, मङि्सर १९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.