• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, भदौ ३१, २०८३
☰
बुधबार, भदौ ३१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • १०. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

अछामकी मनादेवी रावल १७ सन्तानकी आमा

  •   शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित

अछाम – साँफेबगर नगरपालिका–१२ खप्तड पुत्रु गाउँ अछामकी मनादेवी रावल ७६ वर्षकी भइन्। १७ जनालाई जन्म दिएकी उनलाई घरायसी काम त छँदै छ, उकालो–ओरालो गर्न यो उमेरमा पनि असहज छैन। मधुमेह र रक्तचाप जस्ता रोगले छोएको छैन। बिरामी भएर आजसम्म अस्पताल नपुगेको उनी सुनाउँछिन्। उमेरसँगै आँखा भने कमजोर हुन थालेका छन्। १७ सन्तानलाई जन्मदिएर पनि यति स्वस्थ्य रहनुमा आफ्नो आत्मबल र खानपान नै हो भन्छिन् उनी।

उनको बिहे १३ वर्षमा भएको थियो। १५ वर्षमा पहिलो बच्चा जन्माइन्। उनले अन्तिम बच्चा ४३ वर्षको उमेरमा जन्माएको सुनाउँछिन्। जन्मिएका १७ मध्ये ५ मात्रै जीवित छन्। अहिले ४ छोरा र एक छोरीबाट नातिनातिनीहरू छन्। नातिबाट उनले पनाति पनि देखिसकिन्। ‘छोराको आसमी मस्तै जत्काल बस्या,’ उनले भनिन्, ‘१२ त खड गया ९१२ जना मरे०। छोरी १० हुन् म¥याकी ९छोरी मात्रै १० मरे०। २ छोरा छिया ९मरेका २ छोरा थिए०। संसार देख्ने भाग्य भएका जति बाँचे अरू खेर गए।’

छोरी मात्र जन्मिन थालेपछि मनाका श्रीमान्ले दोस्रो विवाह गरे। कान्छीबाट दुई छोरा जन्मिएका उनले बताइन्। अहिले उनका श्रीमान् बितेको दुई वर्ष भयो। बिहे हुदाँको समय त्यति राम्रोसँग याद पनि छैन उनलाई। ‘त्यो उमेरमा बिहे के हो, जिम्मेवारी के हो रु भन्ने नै थाहै थिएन’, मनाले भनिन्।

बिहेको दिन घर भियाउँदा काँधमा चढाएर दैलोमा टिका लगाउँदा निकै ठूलो आवाजमा हाँसेको उनलाई राम्रोसँग याद छ। उनले हाँस्दै भनिन्, ‘नानी छिया म, देलामा पुग्यान। टीको लाउनपछि मुलाई उच्चाइकन टीका लगाया ९म सानी थिए, बिहे गरेर दैलोमा पुगे, मलाई काखी लगाएर टीको लगाएका हुन्।’ उनले सबै बच्चा मेलापात घाँस दाउरा गर्ने बेला जन्माएकी हुन्। भारी बोक्दै गर्दा बच्चा जन्माइन्। ‘अहिले पनि केही कमजोर छैन’, उनले भनिन्, ‘दुःख धेरै पाएँ। आजकालका जस्ता लुगा हुँदैनथे, बोराको थाङ्नामा बेरेर बच्चालाई न्यानो पारिन्थ्यो।’

उनले अहिलेका आमालाई बच्चा पाउन धेरै सजिलो भएको सुनाइन्। ‘अहिले बेला–बेलामा बच्चा र आमाको स्वास्थ अवस्था जाँच गराउन जान्छन्। अस्पतालमै बच्चा जन्मिछन्। त्यहीं लुगा पाउँछन्। अहिले त धेरै सुबिधा छ’, मनाले भनिन्। अहिले उनकी बुहारी, नातिने बुहारी सबैले स्वास्थचौकीमा बच्चा पाएको उनले बताइन्।

अहिलेसम्म आफूलाई यो उम्मेरमा धेरै लाग्ने सुगर र प्रेसरजस्ता रोग नलागेको सुनाउँछिन्। भनिन्, ‘अहिलेका सबै मानिसलाई सुगर प्रेसरजस्ता धेरै रोग लागेको सुन्छु। तर, अहिलेसम्म मलाई त्यस्तो भएको छैन। उमेरसँगै आँखा भने कमजोर हुँदै गए। आजभोलि आँखा कम देख्छु।’ आफ्नै घरबारी खेतमा फलेका सागपात, कोदो, भात उनको आहारा हो।

अछामका ग्रामीण भेगका अधिकांश महिला अझै पनि छोराको आसमा धेरै सन्तान जन्माउन बाध्य छन्। छोरा नपाए श्रीमान्ले अर्को बिहे गर्ने डरले पनि महिला छोराको आसमा ज्यान जोखिममा राखेर धेरै बच्चा जन्माउने गरेका महिला अधिकारकर्मी पशुपति कुँवरले बताइन्। भनिन्, ‘यस्ता थुप्रै उदाहरणहरू दुरदराजमा देख्न पाइन्छन्। १६/१७ सन्तान जन्माएर पनि भाग्यले बाँचेका छन्। सहज स्वास्थ्य सेवा छैन। पाठेघर खस्ने समस्याले ग्रसित छन् महिला।अन्नपूर्ण पोष्ट

  • १७ सन्तान
शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जुवाको खालमा सरकारी मोटरसाइकल
प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण
दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो
सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु
धनगढीमा सर्प उद्धार अभियान : तीन वर्षमा ४ हजार ८३६ सर्पको उद्धार
सुदूरपश्चिममा जेनजी आन्दोलनका बेला भागेका ३१८ कैदीबन्दी फर्किएनन्

समाचार

सबै

जुवाको खालमा सरकारी मोटरसाइकल

प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो

सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु

जुवाको खालमा सरकारी मोटरसाइकल

प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो

सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.