• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

धनगढीको निर्सग हस्पीटलले सुरु गर्‍यो फिजियोथेरापी सेवा

  •   शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित

धनगढी- कैलालीको धनगढीस्थित निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टरले फिजियोथेरापी सेवा शुरु गरेको छ । शुक्रबारबाट अस्पतालले यो सेवा शुरु गरेको हो। एक समारोहका बीच अस्पतालका अध्यक्ष तीर्थराज पन्तले रिवन काटेर उद्घाटन गरे । बढी मांशपेसी र हाडजोर्नीमा समस्या आइरहने भएकाले फिजियोथेरापी सेवा सञ्चालनले आम नागरिकको उपचारमा सहयोग पुग्ने फिजियोथेरापिष्ट डाक्टर नविन ढुङ्गानाले बताए । विशेषगरी नसा च्यापिएका ढाड, कम्मर, हड्डीलगायतको समस्या समाधानका लागि बिरामीहरुले फिजियोथेरापी रोज्ने गरेको उनले बताए ।

‘कतिपय अवस्थामा एउटा रोगको औषधि खाँदा शरीरका अन्य अंगमा त्यसको साइड इफेक्ट परिरहेको हुन्छ । जसले गर्दा मानिसको जीवनशैलीमा नकारात्मक असर परिरहेको हुन्छ । फिजियोथेरापीमा औषधि प्रयोग नहुने भएकाले यस्ता समस्या देखिन्न ’ उनले भने –‘फिजियोथेरापीले शरीरका अंगहरू मजबुत बनाउँछ ।’ फिजियोथेरापीका लागि छुट्टै वार्ड बनाई आधुनिक उपकरणहरु राखिएको छ ।

No description available.

धनगढीमा सञ्चालनमा रहेका अन्य अस्पतालमा पनि फिजियोथेरापी सेवा शुभारम्भ छन् । तर, अस्पतालले आफुले अन्य अस्पतालको तुलनामा राम्रो सेवा प्रदान गर्ने दाबी गरेको छ । अध्यक्ष पन्तले अस्तापलबाट सबै सेवा सुविधा राम्रो दिँदै आएको बताए । उनले अस्तालले विभिन्न सेवा सुविधा थप्दै आएको र फिजियोथेरापी सेवा पनि थपेको बताए । उनले फिजियोथेरापी सेवा पनि राम्रो दिने बताए ।

No description available.

निसर्ग फिजियोथेरापीले हाडजोर्नी तथा नशा रोग उपचार (गर्दन, ढाड, घुँडा,कुर्कुचो, कुइना आदि), न्युरोलोजिकल समस्या (पक्षघाट, आरटीए वा प्यारालाइसिस, मुख बांगिने), बालरोग उपचार (अर्टिजम, डाउनसिन्ड्रम, सिपी, किड, मांसेपेशीको कमजोरी), स्पोट्स इन्जुरी (सर्जरी भइसकेपछि आवश्यक पर्ने फिजियोथेरापी सेवा, लिगामेन्ट इन्जुरीको रिहाब्लीटेसन), प्रिडनेसी ओविसीटी लगायत सेवा दिने जनाएको छ । साथै निसर्गले आइसीयू, एनआइसीयू, भेन्टीलेटरमा भएका विरामी र पोष्टअप सर्जरी भएका विरामीका लागि पनि फिजियोथेरापी सेवा दिने जनाएको छ ।

  • फिजियोथेरापी सेवा
शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.