• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • १९ घण्टा 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ३ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन: अध्ययन

  • ४. धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

  • ५. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ६. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

  • १०. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

फ्रान्स भर्सेस मोरक्को : कुन टिम बलियो ? यस्तो छ विगत

  •   मङ्गलबार, मङि्सर २७, २०७९ मा प्रकाशित

काठमाडौं- कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्काले प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको खेल बुधबार राति १२ः४५ देखि अल बेत स्टेडियममा सुरु हुनेछ ।

क्वार्टरफाइनलमा फ्रान्सले इंग्ल्याण्डलाई २–१ ले हराएको थियो । पहिलोपटक सेमिफाइनल पुगेको मोरक्कोले क्वार्टरफाइनलमा पोर्चुगललाई १–० ले स्तब्ध बनायो ।

शानदार लयमा रहेका यी दुई टिमबीचको सेमिफाइनल प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गरिएको छ । जारी विश्वकपमा मोरक्को अपराजित छ । उसले एक गोल बेहोरेको छ त्यो पनि आत्मघाती । जारी विश्वकपमा मोरक्काले पोर्चुगल, बेल्जियम, क्यानडा र स्पेनलाई हराएको छ । समूह चरणमा मोरक्कोले क्रोएसियासँग भने गोलरहित बराबरी खेलेको थियो ।

गत विश्वकप विजेता फ्रान्सको कुरा गर्दा जारी संस्करणमा उसले समूह चरणमा अस्ट्रेलिया र डेनमार्कलाई हराउँदा ट्युनिसियाविरुद्ध १–० को हार बेहोर्‍यो । त्यस्तै, फ्रान्सले नकआउट चरण खेलमा पोल्याण्डलाई ३–१ ले तथा क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई २–१ गोल अन्तरले पाखा लगायो ।

फ्रान्स अगाडि

यी दुई टिमले पहिलोपटक सन् १९६३ मा एकअर्काविरुद्ध अन्तर्राष्ट्रिय फुटबल खेलेका थिए । हालसम्म मोरक्को र फ्रान्सले ११ खेलमा एकअर्काविरुद्ध खेलेका छन् । सो खेलमा मोरक्कोले फ्रान्सलाई २–१ ले हरायो । त्यसयता भने उसले फ्रान्सलाई हराउन सकेको छैन । यद्यपि मोरक्कोले तीन खेलमा भने फ्रान्सलाई बराबरीमा रोकेको विगत छ ।

फ्रान्सले मोरक्कोविरुद्धको ११ खेलमध्ये सात खेलमा जित निकालेको छ । यी दुई टिमले पछिल्लोपटक सन् २००७ मा एकअर्काविरुद्ध खेलेका थिए । सो मैत्रीपूर्ण खेल २–२ को बराबरीमा सकिएको थियो । हालसम्म मोरक्को र फ्रान्सले विश्वकपमा एकअर्काको सामना गरेका छैनन् । बुधबार राति दुवै टिम विश्वकपको पहिलो भेटमै जित निकाल्दै फाइनलको यात्रा गर्ने सोचमा हुने छन् ।

  • फ्रान्स मोरक्को
मङ्गलबार, मङि्सर २७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
एनपीएलको तेस्रो संस्करण आजदेखि
आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद
सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक अझै अनिश्चित
पत्रकार तथा समाजसेवी रावलद्वारा १५ खेलाडीलाई स्पोर्ट्स ड्रेस वितरण
स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

समाचार

सबै

धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह

कैलालीमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट, चार जना पक्राउ

८ लाख ३८ हजार रुपैयाँभन्दा बढीका भन्सार छलीका सामान बरामद

धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह

कैलालीमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट, चार जना पक्राउ

८ लाख ३८ हजार रुपैयाँभन्दा बढीका भन्सार छलीका सामान बरामद

विशेष

सबै
शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • १९ घण्टा 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ३ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन:

  • ४.
    धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा

  • ५.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ६.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.